अन्तर्राष्ट्रिय
जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई
सोल, फागुन १७ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताउनुभएको छ । राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक…
अमेरिकाले जोन्सनको खोपलाई अनुमति दियो
वासिङ्टन, फागुन १६ : कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले…
म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए
याङ्गुन, फागुन १६ : म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ । सेनाले अपदस्थ…
म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल
याङ्गुन, फागुन १५ : म्यानमारको नवगठित संघीय निर्वाचन आयोग (यूईसी) ले यहाँका राजनीतिक दलका प्रतिनिधिहरूलाई शुक्रबार राजधानी न्या पि तमा भेटी पछिल्लो निर्वाचन प्रक्रियाका बारेमा छलफल गरेको यहाँको राज्य सञ्चालित…
भारतमा एक करोड ४२ लाख भन्दा बढीले खोप लगाए
नयाँदिल्ली, फागुन १५ : भारतमा गत जनवरी १६ देखि हालसम्म एक करोड ४२ लाख ४२ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु छन् ।…
जी २० का अर्थमन्त्रीहरुबीच कमजोर राष्ट्रको आर्थिक पुनरुत्थानबारे छलफल
मिलान, फागुन १४ : इटालीको अग्रसरतामा विश्वका प्रमुख २० औद्योगिक राष्ट्रहरुको समूह जी २० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखहरुको शुक्रबार भिडियो कन्फरेन्स मार्फत कोभिड–१९ बाट सिर्जित विविध विषयमा छलफल…
भारतमा बिहीबार कोरोना संक्रमणको कारण १२० को मृत्यु
नयाँदिल्ली, फागुन १४ : भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना…
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु-याउने प्रस्तावमा सहमति जुटेन
वासिङ्टन, फगुन १४ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नुभएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पु-याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको…
क्यालिफोर्नियामा मात्रै कोभिडबाट ५० हजारभन्दा बढीको मृत्यु
लस एन्जेलस, फागुन १४ : कोभिड-१९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ ।कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९९१ जना नागरिकको…
जोनसन एण्ड जोनसनको कोभिडविरुद्धको खोपको एक ‘शट’ पर्याप्त
काठमाडौं, फाल्गुन १३ : अमेरिकी औषधि नियामक निकाय(एफडीए)ले जोनसन एण्ड जोनसनको कोभिड १९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको जनाएको छ । उक्त खोपको एक ‘शट’ नै कोभिड विरुद्ध प्रतिरक्षा उत्पन्न…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






