अन्तर्राष्ट्रिय
क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु
लस एन्जलस, चैत १९ : संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालकसहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते…
भारतको पश्चिम बंगालमा चुनाव, हिंसात्मक झडपमा दुई जनाको मृत्यु
नन्दीग्राम, भारत, चैत १९ : भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको…
नाइजेरियाली सैनिक विमान सम्पर्क बाहिर
लागोस, चैत १९ : नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको ‘राडर’सँग सम्पर्क विच्छेद भएको वायुसेनाले बिहीबार पुष्टि गरेको छ । उक्त विमान स्थानीय समय अनुसार साँझ ५ बजेर ८ मिनेट जाँदा राडरसँगको…
भारतले साना बचतका लागि ब्याजमा कटौती नगर्ने सङ्केत
नयाँ दिल्ली, चैत १९ : भारतकी संघीय अर्थमन्त्री निर्मला सितारमणले बिहीबार अघिल्लो दिन घोषणा गरेको साना बचत योजनाको ब्याज दरमा हुने भनिएको कटौतीलाई ‘पुनरावलोकन’ पछि कटौती गर्ने सङ्केत गर्नुभएको छ…
ब्राजिलमा एकैदिन ३८ सयभन्दा बढीको मृत्यु
ब्राजिलिया, चैत १९ : कोरोनाभाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ८६९…
भारतमा ७२ हजार नयाँ सङ्क्रमित थपिए, एकैदिन ४५९ को मृत्यु
नयाँदिल्ली, चैत १९ : भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु भएको यसवर्षको अहिलेसम्मकै सबैभन्दा बढी हो । बुधबार…
भारतमा एक करोड २१ लाख कोरोना सङ्क्रमित
नयाँदिल्ली, चैत १८ : भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ…
सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी
याङ्गुन, चैत १८ : म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ । झण्डै दुई महिनादेखि थुनामा रहनु भएकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको…
इजिप्टका पूर्वप्रधानमन्त्री गान्जौरीको निधन
कायरो, चैत १८ : इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन भएको छ । दुई पटक मुलुकको प्रधानमन्त्री हुनुभएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ…
जनावरका लागि पनि बन्यो कोरोनाको खोप
मस्को, चैत १८ : कोरोनाभाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ । जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् । रुसको कृषिसम्बन्धी नियामक…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३






