अन्तर्राष्ट्रिय

ताइवानमा दशकयताकै भयानक दुर्घटना, देशभर शोक

 चैत २१, २०७७

हुवालिएन, ताइवान, चैत २१ : ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ । मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा…

कोभाक्स र द्विपक्षीय सम्झौताबाट अफ्रिकामा २ करोड ९१ लाख डोज खोप पुग्यो

 चैत २१, २०७७

अदिस अबाबा, चैत २१ : अफ्रिकी मुलुकहरुले कोभाक्स सुविधा र द्विपक्षीय सम्झौता अन्तर्गत कोभिड–१९ विरुद्धको करिब दुई करोड ९१ लाख डोज खोप प्राप्त गरेका छन् । अफ्रिकी रोग नियन्त्रण तथा…

अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या

 चैत २१, २०७७

वासिङ्टन, चैत २१ : अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन् । सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका…

अफगान हवाई आक्रमणमा ३५ लडाकू मारिए

 चैत २१, २०७७

काबुल, चैत २१ : अफगानिस्तानको सेनाले देशका दुईवटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् । शुक्रबार राति गरिएको यस आक्रमणमा अरु ३३ जना लडाकू…

अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट सङ्क्रमित

 चैत २१, २०७७

ब्युनस आयर्स, चैत २१ :  दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ । कोभिड–१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको…

‘अमेरिका–क्युवा सम्बन्धमा मध्यस्थता गर्न ईयू सहमत’

 चैत २०, २०७७

हवाना, चैत्त २० : युरोपेली संघ (इयु) ले अमेरिका र क्युवा सम्बन्ध सुधारका लागि मध्यस्थता गर्न सहमत भएको क्युवाली समाचार एजेन्सी (एसीएन) ले बताएको छ । युरोपेली संघका उच्च प्रतिनिधि…

इरानसँगको आणविक सम्झौताबारे छलफल गर्न अर्को हप्ता भियनामा बैठक हुने

 चैत २०, २०७७

ब्रसेल्स, चैत २० : विश्व शक्तिराष्ट्र र इरानले सन् २०१५ मा गरेकोे आणविक सम्झौताको विषयमा भियनामा अर्को हप्ता वार्ता गर्न शुक्रबार सहमति भएको शुक्रबार ईयूले जानकारी गराएको छ । मध्यस्थकर्ताहरूले…

कंगोमा विद्रोहीको हमलामा २९ जना गाउँलेको मृत्यु

 चैत २०, २०७७

बेनी, कंगो, चैत २० : उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ)ले…

ताइवान रेल दुर्घटनामा ४१ को मृत्यु, ६० घाइते

 चैत २०, २०७७

ताइवान, चैत्त २० : ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले…

भारतमा २४ घण्टामा ८१ हजार बढी सङ्क्रमित, ४६९ को मृत्यु

 चैत २०, २०७७

काठमाडौं, चैत २० : भारतमा कोरोनाभाइरसका ८१ हजार ४६६ जना सङ्क्रमित थपिएका छन् । बिहीबार थपिएका सङ्क्रमित संख्या गत् छ महिना यताकै एक दिनमा थपिने सबैभन्दा बढी हो । गत अक्टोबर…