अन्तर्राष्ट्रिय

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

 चैत ०५, २०७७

रियो डे जेनेरियो, चैत्त ५ : ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । ब्राजिलमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएको छ । ब्राजिलका स्वास्थ्यसम्बन्धी…

तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

 चैत ०५, २०७७

दारेसलाम, चैत ५ : तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ…

रुसी विदेश मन्त्रीले चीनको भ्रमण गर्ने

 चैत ०५, २०७७

बेइजिङ, चैत्त ५ : रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी…

जापानको फुकुशिमामा भूकम्प

 चैत ०४, २०७७

टोकियो, चैत ४ : जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्निच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५ः२९ बजे गएको…

फिलिपिन्समा विदेशी नागरिकलाई यात्रा अनुमति रद्द

 चैत ०४, २०७७

मनिला, चैत्त ४ : फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ…

भारतमा २४ घण्टामा २८ हजारभन्दा बढीमा संक्रमणको पुष्टि

 चैत ०४, २०७७

नयाँ दिल्ली, चैत्त ४ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८…

दक्षिण कोरिया आइपुगे अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्री

 चैत ०४, २०७७

सियोल, चैत्त ४ : अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका सिलसिलामा सियोल आइपुग्नु भएको छ । चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले…

अमेरिकाको एटलान्टामा गोली चल्यो, आठ जनाको मृत्यु

 चैत ०४, २०७७

एटलान्टा, चैत्त ४ : अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिला छन् ।…

संकटमा ब्राजिली स्वास्थ्य सेवा

 चैत ०४, २०७७

काठमाडौं, चैत्त ४ : ब्राजिली स्वास्थ्य सेवा इतिहासकै सबैभन्दा बढी जोखिम अवस्थामा पुगेको छ । अस्पतालको ‘सघन उपचार कक्ष’मा शय्या उपलब्ध छैन् । थप बिरामी भर्ना गर्ने क्षमता गुमेको छ…

अमेरिकी विदेश र रक्षा मन्त्री जापान भ्रमणमा

 चैत ०३, २०७७

टोकियो, चैत्त ३ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुग्नुभएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोमा जापानी विदेशमन्त्रीसँगको प्रारम्भिक…