अन्तर्राष्ट्रिय
केन्याका राष्ट्रपति दम्पत्तिलाई कोरोनाको खोप
नैरोबी, चैत १४ : केन्याका राष्ट्रपति उहुरु केन्याटा र उहाँकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाउनु भएको छ । महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै…
कतारमा पनि कोभिड-१९ को संक्रमण बढ्दो
कतार, चैत १४ : कतारमा पनि कोभिड-१९ का संक्रमितहरु बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु…
अमेरिकामा शुक्रबार आएको आँधीबाट छ जनाको मृत्यु
वासिङ्टन, चैत १४ : संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि छ जनाको ज्यान गएको छ । अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको छ ।…
बेइजिङमा विदेशीका लागि कोभिड–१९ विरूद्धको खोप अभियान सुरू
बेइजिङ, चैत १३ : बेइजिङमा रहेका विदेशी नागरिकहरूका लागि कोभिड–१९ विरूद्धको खोप सुरू गरिएको महानगरीय विदेश मामिला कार्यालयले शुक्रबार जनाएको छ । कार्यालयले बेइजिङमा रहेका १८ वर्ष माथिका विदेशी नागरिकका…
इजिप्टमा रेल दुर्घटनामा परी ३२ को मृत्यु, ६६ घाइते
सोहाग, चैत १३ : इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको…
प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना : कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने
काठमाडौँ, चैत १३ : नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन,…
मुम्बई अस्पतालमा आगलागी, नौको मृत्यु
नयाँ दिल्ली, चैत १३ : भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ ।…
कोइला खानी दुर्घटनामा चारको मृत्यु
ताइवान, चैत १३ : उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्र्मीले पुष्टि गरेका छन् । उनीहरुका शव शुक्रबार बिहान…
कार्यकालको पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने बाइडेनको वाचा
वासिङ्टन, चैत १३ : अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरसको खोप लगाउने बाचा बाइडेन गर्नुभएको छ । ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा एक सय…
भारतमा सङ्क्रमण तीव्र रुपमा फैलँदै हुँदै
नयाँदिल्ली, चैत १३ : भारतमा पछिल्लो चौबीस घण्टामा ५९ हजार ११८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






