अन्तर्राष्ट्रिय

ब्राजिलका सेना, नौसेना र हवाई सेनाका प्रमुखको एकसाथ राजीनामा

 चैत १८, २०७७

ब्रासिलिया, चैत १८ : ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनुभएको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उहाँहरुले…

दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध

 चैत १८, २०७७

जोहानस्वर्ग, चैत १८ : दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताउनुभएको हो । उहाँले मंगलबार राति गर्नुभएको सम्बोधनका…

जापानद्वारा म्यान्मारलाई दिने नयाँ सहायता रोक्ने घोषणा

 चैत १८, २०७७

टोकियो, चैत १८ : जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । तर सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध…

भारतमा २४ घण्टामा ५६ हजारभन्दा बढी सङ्क्रमित

 चैत १७, २०७७

नयाँदिल्ली, चैत १७ : भारतमा गत २४ घण्टामा ५६ हजार २११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या एक करोड २० लाख ९५ हजार ८५५ जना पुगेको छ…

बेलायतका प्रधानमन्त्रीद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

 चैत १७, २०७७

लन्डन, चैत १७ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सबै सर्वसाधारण नागरिकलाई स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन अपिल गर्नुभएको छ । बेलायतमा पुनः खेलकूद र बाहिर हिँडडुलका कामहरु शुरु भएका छन् ।…

म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित

 चैत १७, २०७७

वासिङ्टन, चैत १७ : संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्बहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका…

उरुग्वेका राष्ट्रपतिले लगाए चिनियाँ खोप

 चैत १७, २०७७

मोन्टेभिडियो, चैत १७ : उरुग्वेका राष्ट्रपति लुइज लाकाल पाउले सोमबार कोभिड–१९ विरुद्धको चिनियाँ खोप कोरोनाभ्याकको पहिलो डोज लगाउनुभएको छ । यो खोप चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकले उत्पादन गरेको हाे…

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा

 चैत १७, २०७७

बग्दाद, चैत १७ : इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुग्नुभएको छ । उहाँहरु सोमबार इराक पुग्नुभएको बताइएको छ । उहाँहरुले इराकका विदेशमन्त्रीसँग छलफल गर्नुहुनेछ । उहाँहरुको यो त्रिपक्षीय बैठकले यी…

म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित

 चैत १७, २०७७

वासिङ्टन, चैत १७ : संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्बहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा…

कोभिड–१९ विरूद्ध खोपको ‘बुस्टर डोज’को अध्ययनमा चीन

 चैत १६, २०७७

बेइजिङ, चैत १६ : चीनमा कोभिड–१९ विरूद्ध खोप लगाउने कार्यलाई तदारूकदाका साथ अघि बढाइरहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् । खोप सुरक्षित रूपमा सञ्चालनमा रहेको चिनियाँ चलिरहेको र हालसम्म चीनमा लगाइएको…