अन्तर्राष्ट्रिय

ब्राजिलका कोरोना भाइरसबाट एकै दिन चार हजार बढीको मृत्यु

 चैत २५, २०७७

ब्रासिलिया, चैत २५ : ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को संक्रमणको कारण ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका…

अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने

 चैत २५, २०७७

वासिङ्टन, चैत २५ : अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाविरुद्धको खोप पाउने घोषणा गर्नुभएको छ । उहाँले मंगलबार सो कुराको घोषणा गर्नुभएको…

सेरम इन्स्टिच्युटलाई खोप उत्पादनमा रकम अभाव : पूनावाला

 चैत २५, २०७७

मुम्बई, चैत २५ : भारतमा अस्ट्राजेनिकाको कोभिडविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नुपरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले…

भारतमा दोस्रो लहरको संक्रमण बढी हानिकारक : चिकित्सक

 चैत २५, २०७७

काठमाडौं, चैत २५ : भारतमा नयाँ कोरोना भाइरस सङ्क्रमण पहिलाको भन्दा बढी हानिकारक रहेको चिकित्सकहरूले बताइएका छन् । चिकित्सकका अनुसार पछिल्लो केही दिनदेखि बढ्दै गएको सङ्क्रमितको सङ्ख्याबाट सो कुुरा पुष्टि हुने…

अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए

 चैत २५, २०७७

काबुल, चैत २५ : द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४…

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

 चैत २४, २०७७

सियोल, चैत २४ : उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु…

बेलायतमा सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिने

 चैत २४, २०७७

लन्डन, चैत २४ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनुभएको छ । उहाँले भन्नुभएको छ– आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन…

अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु, कैयौँ घाइते

 चैत २४, २०७७

काबुल, चैत २४ : अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ । मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड…

जर्जियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

 चैत २४, २०७७

जर्जिया, चैत २४ : जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उहाँको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उहाँ निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित…

जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप

 चैत २४, २०७७

टोकियो, चैत २४ : जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय…