अन्तर्राष्ट्रिय

प्रिन्स फिलिपकाे ९९ वर्षको उमेरमा शुक्रबार निधन

 चैत २७, २०७७

लण्डन, चैत २७ : संयुत अधिराज्य (बेलायत) कि महारानी एलिजाबेथ द्वितीयाका श्रीमान प्रिन्स फिलिप (ड्युक अफ एडनवर्ग)को ९९ बर्षको उमेरमा उहाँकै निवासमा शुक्रबार निधन भएको बकिङ्घम राजदरबारले जनाएको छ ।…

बेलायतस्थित म्यान्मारका राजदूतलाई दूतावास प्रवेशमा रोक

 चैत २७, २०७७

लन्डन/यांगुन, चैत २७ : बेलायतका लागि म्यान्मारका राजदूतले आफूलाई दूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन् । समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै लन्डनस्थित म्यान्मारका राजदूत क्व ज्वार मिनले आफूलाई दूतावास प्रवेश गर्न नदिइएको…

अमेरिकामा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

 चैत २७, २०७७

काठमाडौं, चैत २७ : अमेरिकी राष्ट्रपति जो बाइडनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बन्दुकबाट हुने हिंसा अमेरिकाको…

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित

 चैत २७, २०७७

नयाँदिल्ली, चैत २६ : भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित…

म्यान्मारको जुन्ता सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ

 चैत २७, २०७७

याङ्गुन, चैत २६ : म्यान्मारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता…

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

 चैत २६, २०७७

साओ पाउलो, चैत २६ : ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६…

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा १८० जनाको मृत्यु

 चैत २६, २०७७

जाकार्ता, चैत २६ : इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १८० भन्दा बढी भएको बिहीबार जानकारी दिइएको छ । जाकार्ताका सरकारी अधिकारीहरुले जनाएअनुसार यस…

सुडान डारफर झडपमा १३२ व्यक्तिको मृत्यु

 चैत २६, २०७७

खार्तुम, चैत २६ : सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १३२ पुगेको यहाँका गभर्नरले बिहीबार सञ्चारमाध्यमहरूलाई जानकारी गराउनुभएको छ । शनिवारदेखि राज्यको…

अमेरिकी ट्रेजरी मन्त्रीद्वारा कोभिड–१९ प्रभावित अर्थतन्त्रलाई उकास्ने योजना ल्याउन आग्रह

 चैत २६, २०७७

वाशिङ्टन, चैत २६ : अमेरिकी ट्रेजरीमन्त्री जेनेट येलेनले बिहीबार विश्वका ठूला अर्थतन्त्रलाई कोभिड–१९महामारीको कारण भएको आर्थिक सङ्कटबाट भएको आर्थिक क्षतिलाई ठोस सुधार गर्नेगरी नयाँ तथा ‘महत्वपूर्ण’ खर्च व्यवस्थापन योजना ल्याउन…

भारतमा थप ९७ हजार कोरोनाभाइरस सङ्क्रमित

 चैत २६, २०७७

नयाँ दिल्ली, चैत २५ : भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन्…