अन्तर्राष्ट्रिय
राजकुमार फिलिपको छ दिनपछि हुने अन्त्येष्टिमा ३० जना मात्रै सहभागी हुने
लण्डन, चैत २९ : बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण हुनुभएका फिलिपको अप्रिल…
भारतमा एकैदिनमा एक लाख पचास हजार सङ्क्रमित थपिए
काठमाडौं, चैत २९ : भारतमा कोरोनाभाइरसका एक लाख ५० हजारभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । अमेरिकापछि एकैदिनमा एक लाख पचास हजारभन्दा बढी सङ्क्रमित थपिने भारत पहिलो राष्ट्र हो । गत…
सोमालियाको विस्फोटमा पाँचको मृत्यु
मोगादिशु, चैत २९ : अफ्रिकी मुलुक सोमालियाको बाइडाओ शहरमा शनिबार एउटा रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने छ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका…
साउदीद्वारा ‘देशद्रोह’को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
रियाद, चैत २८ : साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित…
महामारीमा जेललाई सुरक्षित पार्न दर्जनौं कैदीलाई रिहा गरिने
दुबई, चैत २८ : बहराइनले कोभिड–१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भनी कैँदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ । बहराइनको…
भारतमा एकैदिन १ लाख ४५ हजार बढीलाई कोरोना, ७९४ को मृत्यु
नयाँ दिल्ली, चैत २८ : भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै डेढ लाख सङ्क्रमित भएका छन् । यो सङ्ख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका…
इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प
जकार्ता, चैत २८ : इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो…
चीन सरकारद्वारा अलिबाबामाथि झण्डै तीन अर्ब डलर जरिवाना
शाङ्घाई, चैत २८ : चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही…
अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु
काबुल, चैत २८ : अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ । स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरुले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरुमा परी उनीहरुको मृत्यु…
भारतमा एकैदिनमा एक लाख ३२ हजार संक्रमित
नयाँ दिल्ली, चैत २७ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन तीव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । दिनप्रतिदिन दैनिक सङ्क्रमितको…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३






