अन्तर्राष्ट्रिय

साइप्रसमा फेरि लकडाउन लगाइने

 बैशाख ११, २०७८

निकोसिया, बैशाख ११ : कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको छ । सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिख देखि लागु हुने…

अमेरिकामा जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हट्यो

 बैशाख ११, २०७८

वासिङ्टन, बैशाख ११ : रगत जम्ने खतरा देखिएको विवरणहरूपछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त…

भारतले कोभिड–१९ विरुद्धको खोप र अक्सिजन आयातमा भन्सार शुल्क छुट दिने

 बैशाख ११, २०७८

नयाँ दिल्ली, बैशाख ११ : भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन…

भारतको उत्तराखण्डमा हिम ताल फुट्दा आठकोे मृत्यु, कैयौँ घाइते

 बैशाख ११, २०७८

चमोली, उत्तराखण्ड, बैशाख ११ : भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको…

भारतमा एकैदिन साढे तीन लाख संक्रमित, दुई हजार ६२४ जनाको मृत्यु

 बैशाख ११, २०७८

काठमाडौं, वैशाख ११ : भारतमा कोरोना भाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या करिब साढे तीन लाख पुगेको छ । । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित…

जापानमा संकटकालको घोषणापछि थप त्रास

 बैशाख ११, २०७८

टोकियो, वैशाख ११ : जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गर्नुभएको छ । प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि…

ब्राजिलमा कोभिडबाट शुक्रबार करिब तीन हजार जनाको मृत्यु

 बैशाख ११, २०७८

साओ पाओलो, वैशाख ११ : ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को संक्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार मात्र यहाँ…

भारतमा कोरोना संक्रमित र मृत्यु शुक्रबार नयाँ रेकर्ड

 बैशाख १०, २०७८

नयाँ दिल्ली, वैशाख १० : भारतमा कोरोना भाइरसको सङ्क्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा…

भारतका चर्चित संगीतकार श्रवणको कोरोना संक्रमणबाट मृत्यु

 बैशाख १०, २०७८

काठमाडौं, बैशाख १० : भारतको बलिऊडका चर्चित संगीतकार श्रवण राथौडको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बिहिबार राति ६६ वर्षीय श्रवणको मुम्बईस्थित रहेजा अस्पतालमा मृत्यु भएको हो । केही दिन अघि…

इन्डोनेसियामा ५३ सैनिकसहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तीव्र

 बैशाख ०९, २०७८

बाली, इन्डोनेसिया, वैशाख ९ : नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तीव्र बनाएका छन् । इन्डोनेसियाको समुद्री क्षेत्रमा…