अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्ड प्रवेशका लागि कोरोना नेगेटिभ अनिवार्य

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : भारतको उत्तराखण्ड राज्यमा प्रवेशका लागि कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ हुनुपर्ने मापदण्ड लागू गरिएको छ । उत्तराखण्डको राज्य सरकारले सोमबार उक्त मापदण्ड निर्धारण गरेको हो । बाहिरबाट उत्तराखण्डको…

भारतमा एकैदिन तीन लाख ६६ हजार सङ्क्रमित थपिए, तीन हजार ७५४ को मृत्यु

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : भारतमा कोरोनाभाइरसका तीन लाख ६६ हजार सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ६०६ जनाको परीक्षण गरिएकोमा तीन लाख ६६ हजार १६१…

अनियन्त्रित चिनियाँ रकेटको अवशेष हिन्द महासागरमा खस्यो

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : पृथ्वीतर्फ अनियन्त्रित रुपमा फर्किएको चिनियाँ रकेटको अवशेष हिन्द महासागरमा खसेको चीनले जनाएको छ । पृथ्वीमा फर्किने क्रममा केही भाग ध्वस्त भएको रकेटको बाँकीको अवशेष ७२.४७ डिग्री…

अफगानिस्तानमा विद्यालयनजिकै घातक विस्फोटन, कम्तीमा ३० जनाको मृत्यु

 बैशाख २६, २०७८

काबुल, वैशाख २६ : अफगानिस्तानको राजधानी काबुलमा एउटा माध्यमिक विद्यालयनजिकै विस्फोटनहरू हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा दर्जनौँ अरू घाइते भएका छन् । विद्यालयबाट बालबालिकाहरू…

चीनमा ३० करोड व्यक्तिलाई खोप लगाइयो

 बैशाख २५, २०७८

बेइजिङ, बैशाख २५ : चीनमा शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनको यो तथ्याङ्क कोभिड–१९ बाट विश्वव्यापीरूपमा सङ्क्रमित हुनेको…

दिल्लीलाई थप दुई करोड ६० लाख खोप आवश्यक : केजरीवाल

 बैशाख २५, २०७८

नयाँ दिल्ली, बैशाख २५ : दिल्लीले १८ वर्ष माथिका व्यक्तिलाई आगामी तीन महिनाभित्र कोभिड–१९ विरूद्धको खोप अभियान सम्पन्न गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार बताउनुभएको छ । दिल्ली प्रशासनलाई थप दुई…

भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना, १० जनाको मृत्यु भएको आशंका

 बैशाख २५, २०७८

नयाँ दिल्ली, वैशाख २५ : भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूरको ज्यान गएको छ । अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट…

चीनद्वारा भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

 बैशाख २५, २०७८

बेइजिङ, वैशाख २५ : भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ । यस वर्षको शुरुदेखि हालसम्म…

बलिऊड अभिनेत्री कँगना रनौटलाई कोरोना संक्रमण

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : भारतको बलिऊडकी चर्चित नायिका कँगना रनौट कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी साझा गर्दै उक्त भाइरसको प्रकोप सामान्य फ्लु रहेको र छिट्टै…

बुर्किना फासोका सुनखानीमा मानव तस्करको बिगबिगी

 बैशाख २५, २०७८

सेकाओ, बुर्किना फासो, वैशाख २५ : मानव तस्करहरुले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु–याउँछन् । हरेक रात उनले २ डलरभन्दा…