अन्तर्राष्ट्रिय

चीनमा यस वर्ष ९० लाख स्नातक उत्तीर्ण, रोजगार सप्ताहको तयारी

 बैशाख ३०, २०७८

बेइजिङ, बैशाख ३० : चीनका विश्वविद्यालय र कलेजबाट यस वर्ष ९० लाख ९ हजार विद्यार्थीले स्नातक उत्तीर्ण गर्न लागेको चिनियाँ शिक्षा मन्त्रालयले जनाएको छ । गत वर्षको भन्दा यस वर्ष…

बेलायतले भारतलाई थप १२ सय अक्सिजन सिलिण्डर सहयोग गर्यो

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : कोभिड १९ को दोस्रो लहरबाट तङ्ग्रिएको भारतलाई बेलायतले थप एक हजार दुई सय थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । बिहीबार उक्त सिलिण्डर बोकेको कतार एयरवेजको विमानलाई…

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

 बैशाख ३०, २०७८

वासिङ्टन डिसी, वैशाख ३० : अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा…

भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिडविरूद्धको पहिलो खोप दिइयो

 बैशाख ३०, २०७८

नयाँ दिल्ली, बैशाख २९ : भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनले बुधबार जानकारी गराउनुभएको छ । ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले पहिलो साथै ६५ लाखभन्दा बढी…

पाकिस्तानमा महामारीका समय २०० कोभिड–१९ सङ्क्रमित चिकित्सकको मृत्यु

 बैशाख ३०, २०७८

कराँची, बैशाख २९ : महामारी शुरू भएदेखि मङ्गलबारसम्म २०२ चिकित्सकको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए) बाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ । पीएमएले कोरोनाभाइरसबाट निधन भएका…

स्वेज नहर विस्तार गर्ने इजिप्टको योजना

 बैशाख ३०, २०७८

कायरो, वैशाख २९ : इजिप्टले स्वेज नहरको दक्षिणी भागलाई अझ फराकिलो र गहिरो बनाउने योजना अगाडि सारेको छ । गत मार्चमा यस नहरमा एउटा विशाल कार्गो पानीजहाज नहरमा तेर्सिएपछि केही दिन…

फिलिपिन्समा ५.८ म्याग्निच्यूडको भूकम्प

 बैशाख ३०, २०७८

मनिला, बैशाख २९ : भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ । फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९:०९ बजे…

मुसेभेनीले युगान्डाको राष्ट्रपतिमा छैठौं कार्यकालको सपथ ग्रहण

 बैशाख ३०, २०७८

कम्पाला, बैशाख २९ : युगान्डाका वर्तमान राष्ट्रपति योवेरी मुसेभेनीले छैटौं कार्यकालको लागि बुधबार शपथ लिनुभएको छ । उहाँ आगामी पाँच बर्षका लागि युगाण्डाको राष्ट्रपति बन्नुभएको हो । मुख्य न्यायाधीश, अल्फोन्स…

संक्रमित संख्या बढेसँगै भारतीय वैज्ञानिक भाइरसको अनुसन्धानमा थप सक्रिय

 बैशाख २९, २०७८

नयाँ दिल्ली, वैशाख २९ : भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९)को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको भाइरसलाई ट्र्याक गर्न र यसलाई अझ…

इरानमा कोभिड–१९ बाट अहिलेसम्म एक लाख नर्स संक्रमित, १२० को मृत्यु

 बैशाख २८, २०७८

तेहरान, वैशाख २८ : इरानमा सन् २०२० को फेब्रुअरीपछि कोभिड–१९ सङ्क्रमिणका कारण एक लाखभन्दा बढी नर्स सङ्क्रमित भएको इरानको नर्सिङ संगठनले मंगलबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । सङ्क्रमित नर्समध्ये…