अन्तर्राष्ट्रिय

ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो

 जेठ २७, २०७८

साओ पाओलो, जेठ २६ : ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ । कोभिडबाट एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले बताएका…

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना

 जेठ २७, २०७८

लन्डन, जेठ २६ : बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ…

अफ्रिकामा खोपका लागि १ अर्ब ३० करोड डलर सहयोगको घोषणा

 जेठ २५, २०७८

टोरन्टो, जेठ २५ : मास्टरकार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर उपलब्ध गराउने घोषणा गरेको छ । फाउन्डेसनले उक्त रकम तीन वर्षभित्र खर्च गरिसक्ने जनाएको…

सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत रहने विश्व बैंकको अनुमान

 जेठ २५, २०७८

वासिङ्टन, जेठ २५ : विश्व बैंकले यस वर्ष सन् २०२१ को विश्वको आर्थिक वृद्धिको परिदृश्यलाई अद्यावधिक गरेको छ । कोभिड–१९ विरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक…

फ्रान्सेली राष्ट्रपति इमानुएल मैक्राँनलाई थप्पड

 जेठ २५, २०७८

काठमाडौं, जेठ २५ : फ्रान्सेली राष्ट्रपति इमानुएल मैक्राँनलाई एक औपचारिक भ्रमणको क्रममा थप्पड लगाइएको छ । दक्षिण पूर्बी फ्रान्सको भेलेन्स शहरको औपचारिक भ्रमणको क्रममा उक्त घटना भएको बीबीसीले उल्लेख गरेको छ…

भारतीय रसायन कारखानामा आगलागी, कम्तीमा १८ जनाको मृत्यु

 जेठ २५, २०७८

पुने, जेठ २५ : पश्चिम भारतको पुनेनजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड ९रसायन० उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय प्रहरीले…

सिरियाका लाखौं नागरिकलाई मानवीय सहायता आवश्यक

 जेठ २५, २०७८

संयुक्त राष्ट्रसंघ, जेठ २५ : सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको छ । ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामाग्रीहरुको पनि उपलब्धता…

ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु

 जेठ २५, २०७८

साओ पाओलो, जेठ २५ : ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजारभन्दा बढीको ज्यान गएको छ । स्वास्थ्य अधिकारीहरुले गत २४ घण्टामा १ हजार १० जनाको कोरोना भाइरस…

भारतमा दुई महिनामा पहिलो पटक एक लाखभन्दा कम सङ्क्रमित थपिए

 जेठ २५, २०७८

काठमाडौं, जेठ २५ : भारतमा २४ घण्टाभित्र थपिने सङ्क्रमित पछिल्लो दुई महिना यताकै सबैभन्दा कम दत्र्ता गरिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६ हजार ४९८ सङ्क्रमित थपिएका…

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद नगर्न आग्रह

 जेठ २५, २०७८

जेनेभा, जेठ २५ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद…