अन्तर्राष्ट्रिय
सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु
न्युयोर्क, जेठ २८ : सन् २०२० को तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुबे प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा…
बहराइनमा स्पुतनिक–भी खोप ९४.३ प्रतिशत प्रभावकारी भएको दावी
मस्को, जेठ २७ : रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ । बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारेमा अनुसन्धान…
म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर ग-यो
न्यापित, जेठ २७ : म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सुचीको दल नेशनल लिग फर डेमोक्रेसीले सूचीलाई फसाउन लगाइएको…
खोप वितरणको अवस्थामा परिवर्तन गर्न अर्जेन्टिनाको माग
अर्जेन्टिना, जेठ २७ : कोरोना भाइरसविरुद्धको खोप वितरणको अवस्थामा परिवर्तन गर्न अर्जेन्टिनाले माग गरेको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्टो फर्नान्डेजले विश्वभरी खोप वितरणको अवस्था सन्तुलित र न्यायोचित नभएको बताउनुभएको हो…
बेलायतले आफूसँग भएको अतिरिक्त १० करोडभन्दा बढी खोप अनुदान दिने
काठमाडौं, जेठ २८ : ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउन थाल्ने बताएका छन् । धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले…
राष्ट्रसंघीय महासचिव गुटरेसद्वारा अफगानिस्तानमा भएको हत्या निन्दा
संयुक्त राष्ट्रसंघ, जेठ २७ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा गैरसरकारी संस्थमाथि भएको हमलाको निन्दा गर्नुभएको छ । बुधबार उहाँले अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको सो हमलाको निन्दा गर्नुभएको बताइएको…
श्रीलङ्कामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने
कोलम्बो, जेठ २७ : श्रीलङ्काले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ । श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलङ्काका सञ्चारमाध्यमहरुले यहाँको सेनाका…
अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने
वासिङ्टन, जेठ २७ : संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप वितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो…
अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान
बेइजिङ, जेठ २७ : चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको…
बसमाथि भवन खस्दा नौ जनाको मृत्यु
काठमाडौं, जेठ २७ : पाँच तले भवन भत्केर बसमाथि खस्दा दक्षिण कोरियामा कम्तिमा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् । दक्षिण कोरियाको दक्षिणी…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३






