अन्तर्राष्ट्रिय

नाइजेरियाका बन्दुकधारीद्वारा ११ जना गाउँलेको हत्या

 जेठ २४, २०७८

अबुजा, जेठ २४ : नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन् ।शनिबार राति ती अज्ञात बन्दुकधारीहरु मोटरसाइकल चढेर आएका थिए ।…

पाकिस्तानमा दुईवटा रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु

 जेठ २४, २०७८

मुल्तान, जेठ २४ : पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय…

थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनिका खोप

 जेठ २४, २०७८

बैङ्कक, जेठ २४ : कोरोनाभाइरस ९कोभिड–१९० महामारी झेलिरहेको थाइल्यान्डमा स्थानीय औषधि निर्माताले बेलायतको अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको छ । खोप उत्पादन हुन थालेसँगै थाई सरकारले आमजनतालाई तीव्र गतिमा खोप दिने…

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप

 जेठ २४, २०७८

बेइजिङ, जेठ २४ : चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले…

भारतमा एक लाख ६३६ कोरोना संक्रमित थपिए

 जेठ २४, २०७८

काठमाडौं, जेठ २४ : भारतमा कोभिड १९ का एक लाख ६३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख ७४ हजारभन्दा बढी सङ्क्रमित कोरोनामुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य…

विपक्षी उग्रवादी समूहद्वारा बोको हरामका नेताको मृत्यु भएको घोषणा

 जेठ २४, २०७८

काठमाडौं, जेठ २३ : नाइजिरियाको उग्रवादी समूह बोको हरामका नेता अबुबकार सेकाउले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले एउटा अडिओ रेकर्डिङमा बताएको छ । समाचार संस्थाहरूले प्राप्त गरेको…

बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु

 जेठ २४, २०७८

लेगोस, जेठ २३ : बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको…

अफगानिस्तानमा बारुदी सुरुङ विस्फोटमा परेर ११ जनाको मृत्यु

 जेठ २४, २०७८

काबुल, जेठ २३ : अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुवाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ । अधिकारीहरुका अनुसार शनिबार…

अमेरिकी विशेषदूत अफगानिस्तान र कतार भ्रमणमा

 जेठ २४, २०७८

वासिङ्टन, जेठ २३ : अफगानिस्तानमा पुनर्मिलनका लागि अमेरिकाका विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तान र कतारको भ्रमणमा निस्कनु भएको छ । अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि कतारको पनि ठूलो भूमिका हुने र विगतमा पनि…

श्रीलङ्कामा भारी वर्षाको कारण १४ को मृत्यु, दुई लाख ४५ हजार प्रभावित

 जेठ २४, २०७८

कोलम्बो, जेठ २३ : श्रीलङ्कामा भारी वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु भएको र दुई लाख ४५ हजारभन्दा बढी मानिस प्रभाबित भएको अधिकारीहरूले बताएका छन् । मृतकमध्ये पाँच व्यक्ति राजधानी…