अन्तर्राष्ट्रिय
रुसमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थाले
मस्को, जेठ २९ : रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संङ्क्रमितहरु बढ्न थालेका छन् । रुसमा शनिबारमात्रै १३ हजारभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका छन् । रुसमा गएको २४ घन्टामा…
श्रीलङ्कामा आन्तरिक यात्रा प्रतिवन्धको समयावधि फेरि थप
कोलम्बो, जेठ २९ : श्रीलङ्कामा देशभरी लागु गरिएको यात्रा प्रतिवन्धको व्यवस्था अझै केही समय थप गरिएको छ । सरकारी अधिकारीहरुले आगामी जुन २१ सम्म देशभरी आन्तरिक यात्रा गर्न प्रतिवन्ध लगाएको…
रूसले इरानलाई अत्याधुनिक उपग्रह आपूर्ति गर्ने बिषय भ्रामक : पुटिन
वाशिङ्टन, जेठ २९ : रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलेरूसले इरानलाई अत्याधुनिक उपग्रहको आपूर्ति गर्ने तयारी गरिरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भनी वाशिङ्टन पोस्टमा हालै प्रकाशित समाचारको खण्डन गर्नुभएको छ ।…
भारतमा ७० दिनपछि एकैदिनमा सबैभन्दा कम सङ्क्रमित
नयाँ दिल्ली, जेठ २९ : भारतमा कोरोनाभाइरसबाट ७० दिनपछि एकैदिनमा सवैभन्दा कम सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना…
जुलाई १५ मा वाइडेन–मर्केलबीच वासिङ्टनमा भेटवार्ता हुने
वाशिङ्टन, जेठ २९ : अमेरिकी राष्ट्रपति जो वाइडेन र जर्मनीकी चान्सलर एन्जेला मर्केलबीच यही जुलाई १५ मा वासिङ्टनमा भेटवार्ता हुने भएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र…
तलब बृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित
इस्लामावाद, जेठ २९ : पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा…
साइप्रसमा पहिलो महिला सभामुख चयन
निकोसिया, जेठ २८ : साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान हुनु भएको…
श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु दर उच्च हुदै
कोलोम्बो, जेठ २८ : श्रीलङ्कामा पनि कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको दैनिक संख्या बढेको छ । गत २४ घण्टामा श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट १०१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिको कूल…
भारतीय वातावरणविद् प्राध्यापक राधा मोहनको निधन, भारतका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
नयाँ दिल्ली, जेठ २८ : भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतका एकजना प्रख्यात वातावरणविद् प्राध्यापक राधा मोहनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिएको पुरस्कार पद्मश्री पुरस्कार प्राप्त…
अमेरिकामा पछिल्लो १५ दिनमा कोभिड सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी
वासिङ्टन, जेठ २८ : अमेरिकामा कोरोनाबाट औसतमा सङक्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्यु दर २२ प्रतिशतले घटेको…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३






