अन्तर्राष्ट्रिय

फ्लोरिडाको मियामीमा भवन भत्किदा १५९ जना अझै हराउँदै

 असार ११, २०७८

काठमाडौं, असार ११ : अमेरिकाको फ्लोरिडा राज्यको मियामीस्थित एक भवन भत्किदा कम्तिमा १५९ जना हराइरहेको अधिकारीहरुले बताएका छन् । उक्त दुर्घटनामा कम्तिमा चार जनाको मृत्युको पुष्टि भएको छ । मेरिकी राष्ट्रपति…

‘जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने’

 असार ११, २०७८

टोकियो, असार ११ : जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताउनुभएको छ ।…

भारतमा ५१ हजार संक्रमित थपिए, एक हजार ३२९ को मृत्यु

 असार ११, २०७८

काठमाडौं, असार ११ : भारतमा कोरोनाभाइरसका ५१ ह्जार ६६७ सङ्क्रमित थपिएका छन् । गएको २४ घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड एक लाख ३४ हजार ४४५ पुगेको छ…

फ्लोरिडामा भवन भत्किँदा एकको मृत्यु, १२ बेपत्ता

 असार ११, २०७८

काठमाडौं, असार ११ : अमेरिकाको फ्लोरिडा राज्यको मियामीस्थित एक भवन भत्किँदा एकको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य १२ जना हराइरहेका छन् । बीबीसीका अनुसार मियामीस्थित एक आबासीय क्षेत्रमा रहेको…

अफगानिस्तानमा ५.१ म्याग्नीच्यूडको भूकम्प

 असार ११, २०७८

काबुल, असार ११ : अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५.१ म्याग्नीच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराईमा थियो…

जापानमा गम्भीर साइबर अपराधविरुद्ध नयाँ संरचना बनाउन माग

 असार १०, २०७८

टोकियो, असार १० : जापानमा गम्भीर प्रकृतिका साइबर अपराधविरुद्ध कार्य गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ । चीन, रुस, उत्तर कोरियालगायत विभिन्न देशबाट हुने साइबर अपराधसँगै अन्य ठूला…

पाकिस्तानलाई २० लाख चिनियाँ खोप प्राप्त

 असार १०, २०७८

इस्लामावाद, असार १० : पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको खोप मंगलबार पाकिस्तान ल्याइएको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । खोप लिनका लागि…

जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउछौँ : मोदी

 असार १०, २०७८

नयाँ दिल्ली, असार १० : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता जनाउनु भएको छ । जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक…

भारतमा ५४ हजार कोरोना संक्रमित थपिए

 असार १०, २०७८

काठमाडौं, असार १० : भारतमा गएको २४ घण्टामा ५४ हजार ६९ जना सङ्क्रमित भएका छन् । १८ लाख ५९ हजार ४६९ नमूना परीक्षण गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा हाल…

सिड्नीमा ‘डेल्टा’ स्वरुपको पुष्टि, नयाँ प्रतिबन्ध लगाइँदै

 असार १०, २०७८

काठमाडौं, असार ९ : कोभिड-१९ का नयाँ सङ्क्रमितको पुष्टि हुन थालेपछि अष्ट्रेलियाको सिड्नीमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ । बीबीसीका अनुसार बुधबार १६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । यसअघि २१…