अन्तर्राष्ट्रिय

चीनले बच्चा जन्माउने सीमालाई सन् २०२५ सम्ममा अन्त्य गर्ने : रिपोर्ट

 असार ०५, २०७८

बेइजिङ, असार ५ : चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको ‘द वाल स्ट्रीट जर्नल’मा उल्लेख छ । रिपोर्ट अनुसार…

भारतमा एकैदिनमा ६० हजार सङ्क्रमित, दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो

 असार ०५, २०७८

नयाँ दिल्ली, असार ५ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हँुदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको…

आइएमएफद्वारा विश्वव्यापी उष्णता सिमित गर्न बढी कार्बन उत्सर्जन गर्ने मुलुकका लागि योगदान सीमा प्रस्ताव

 असार ०५, २०७८

वाशिङ्टन, असार ५ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार विश्वव्यापी उष्णता (ग्लोबल वार्मिंग) लाई कम गर्न र यस दशकमा कार्बनको बृद्धि न्यून विन्दूमा पु¥याउन सहयोग पु¥याउन अन्तर्राष्ट्रिय कार्बन मूल्य…

इजरायलले प्यालेष्टाइनमा १० लाख खोप पठाउने

 असार ०४, २०७८

काठमाडौं, असार ४ : इजरायलले प्यालेष्टाइनमा कम्तिमा दश लाख कोभिड-१९ बिरुद्धको खोप पठाउने भएको छ । सहमति बमोजिम प्यालेष्टाइनले इजरायललाई उत्तिकै संख्यामा खोप उपलब्ध गराउनेछ । बीबीसीले प्यालेष्टाइनी अधिकारीहरुसँगको सहमति अनुसार…

किम जोङ अमेरिकासँग ‘वार्ता र सामना’का लागि तयारी गर्दै

 असार ०४, २०७८

काठमाडौं, असार ४ : उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकासँग ‘वार्ता र सामना’का लागि पूर्ण तयारी आवश्यक रहेको बताउनुभएको छ । अमेरिकामा नयाँ राष्ट्रपति जोइ बाइडेन निर्वाचित भए यता किम…

फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

 असार ०४, २०७८

वासिङ्टन, असार ४ : विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो…

चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

 असार ०४, २०७८

बेइजिङ, असार ४ : चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तीव्र बनाइएको जनाएको छ । मुख्य शहरी…

अफगान सेनाको कारबाहीमा १० तालिबानी लडाकूको मृत्यु

 असार ०४, २०७८

काबुल, असार ४ : अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् । अफगान सेनाले कारबाहीमा अरु छ जना लडाकू घाइते भएको पुष्टि गरेको छ ।…

अमेरिकी र रुसी राष्ट्रपतिबीच भेटवार्ता, राजदूत पठाउन सहमति

 असार ०४, २०७८

वाशिङ्टन, असार ३ : विश्वका शक्तिशाली दुई देशका प्रमुखहरूबीच लामो भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जेनेभामा झण्डै तीन घण्टा भेटवार्ता भएको हो…

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

 असार ०३, २०७८

जाकार्ता, असार २ : इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका…