अन्तर्राष्ट्रिय
वैज्ञानिक पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान
काठमाडौँ, चैत २५ : बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान गरेको छ । डा पुनले नेपालको…
यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग दिइने
रियाद, चैत २४ : साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलरको सहयोग गर्ने बिहीबार घोषणा गरेका छन् । यमनी राष्ट्रपतिको नेतृत्वमा…
अष्ट्रियाद्धारा चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश
भियना, चैत २४ : अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरितका गतिविधिहरू गरेको भन्दै अष्ट्रियाले…
कीभबाट रुसी सेना फिर्ता, पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित
न्यूयोर्क, चैत २४ : कीभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको छ । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले भने, “रुसी फौजहरू कीभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता…
शाङ्घाईको कोभिड–१९ सङ्क्रमण विरूद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने
शाङ्घाई, चैत २४ : चीनको जियाङ्गसु र झेजियाङ प्रान्तले कोभिड–१९ विरूद्धको अभियानमा शाङ्घाईलाई सहयोग गर्ने बताएका छन् ।शाङ्घाईलाई सहयोग गर्न उनीहरूले क्वारेन्टाइनका लागि करिब ६० हजार कोठाहरू उपलब्ध गराउने बताएका…
यमनका राष्ट्रपतिद्धारा नयाँ परिषद् गठन
रियाद, चैत २४ : यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गर्नुभएको छ । युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग सङ्घर्ष गरिरहेको सरकारलाई नयाँ स्वरुप दिन उहाँले उक्त उच्चस्तरीय परिषद्…
भारतमा संक्रमितको संख्या चार करोड ३० लाख बढी
नयाँ दिल्ली, चैत २४ : भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा देशभर १३ सय तीन नयाँ घटनाहरू दर्ता…
बुडापेस्टमा आएर रुस—युक्रेन युद्ध अन्त्य गर्न हङ्गेरीका राष्ट्रपतिको आग्रह
हङ्गेरी चैत २४ : हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्वानले हङ्गेरीमा आएर युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई आग्रह गर्नु भएको छ । युक्रेनसँगको युद्ध तत्काल रोकेर बुडापेस्टमा आएर वार्ता गरेर विवाद अन्त्य…
यमनका राष्ट्रपतिद्धारा नयाँ परिषद् गठन
यमन चैत २४ : यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गर्नु भएको छ । युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग संघर्ष गरिरहेको सरकारलाई नयाँ स्वरुप दिन उहाँले उक्त…
टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्रसंघको स्वागत
संयुक्त राष्ट्रसंघ, चैत २४ : संयुक्त राष्ट्रसंघले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गर्नुभएको हो ।…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






