अन्तर्राष्ट्रिय

कोभिड–१९ : चीनको साङ्घाईमा व्यापक निषेधाज्ञा जारी

 चैत २२, २०७८

साङ्घाइ, चीन, चैत २२ : चीनले साङ्घाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरी शहरको दुई करोड ५० लाख जनसंख्या लागु गरेको छ । साङ्घाइमा कोभिड–१९ सङ्क्रमितहरूको संख्या ह्वात्तै बढेपछि प्रशासनले यो…

विश्व बैंकद्वारा पूर्वी एसिया प्रशान्तको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

 चैत २२, २०७८

वासिङ्टन, चैत २२ : एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद…

अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैन : पाकिस्तानी प्रधानन्यायाधीश

 चैत २२, २०७८

इस्लामावाद, चैत २२ : पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ जसले देशमा थप राजनीतिक र संवैधानिक सङ्कट निम्त्याएको छ । पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि…

भारत भ्रमणका उपलब्धि र भरोसा

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : वर्षाको समयमा खेर जाने बिजुलीलाई छिमेकी बजारमा निर्यात गर्न नेपालले लामो समयदेखि जारी राखेको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो औपचारिक भारत भ्रमणबाट सार्थक भएको छ ।…

नेपाल–भारतमैत्री धर्मशालाको पेसी सर्‍ययो

 चैत २२, २०७८

पशुपतिस्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । हिजो सोमबारका लागि तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको हो । प्रतिवादी…

भूमध्यसागरमा डुङ्गा दुर्घटनामा परी ९० भन्दा बढी आप्रवासीको मृत्यु

 चैत २१, २०७८

जेनेभा (स्विजरल्याण्ड), चैत २१ : लिबियाबाट शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा परी करिब १०० आप्रवासीको भूमध्यसागरमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन् । "अर्को भूमध्यसागरीय त्रासदीमा ९०…

युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केत : स्पेनी प्रधानमन्त्री

 चैत २१, २०७८

म्याड्रिड, चैत २१ : स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केत देखिएको बताउनुभएको छ। रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ ।…

श्रीलङ्काका राष्ट्रपतिद्वारा विपक्षी दलहरूलाई सरकारमा सहभागी हुन आह्वान

 चैत २१, २०७८

कोलम्बो, चैत २१ : श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले देशका सबै राजनीतिक दलहरूलाई सरकारमा सहभागी हुन र राष्ट्रिय सङ्कटको समाधान खोज्न एकजुट भएर काम गर्न आमन्त्रण गर्नुभएको छ । आह्वानपत्रमा राष्ट्रपतिले वर्तमान…

श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

 चैत २१, २०७८

कोलम्बो, चैत २१ : श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिनुभएको छ । गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनु परेको उल्लेख…

साक्रामेन्टो गोली हानाहानमा कम्तीमा छजनाको मृत्यु

 चैत २१, २०७८

काठमाडौं, चैत २१ : अमेरिकाको क्यालिफोर्नियाको साक्रामेन्टोमा भएको गोली हानाहानमा कम्तीमा छजनाको मृत्यु भएको छ । घटनामा परी १२ जना घाइते भएको बीबीसीले जनाएको छ । हिजो आइतबार क्यालिफोर्नियाका रेष्टुरेन्ट…