अन्तर्राष्ट्रिय
पाकिस्तानका प्रधानमन्त्री पदमुक्त
इस्लामाबाद चैत २७ : पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त हुनुभएको छ । उहाँले संसदमा आफ्नो पक्षको बहुमत गुमाउनुभएको छ ।उहाँले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वाेच्च अदालतले पुनस्र्थापना गरिदिएको…
पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने
पाकिस्तान, चैत २७ : इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।सर्वोच्च अदालतले यसअघि…
यूक्रेन रूससँगको वार्ताका लागि ‘अझै तयार’ : जेलेन्स्की
कीव, यूक्रेन, चैत २६ : यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार बताउनुभएको छ । किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको…
रुसले १५ वटा पश्चिमा गैरसकारी संस्थालाई बन्द गर्ने
मस्को, चैत २६ : रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ । रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा…
प्रधानमन्त्री अविश्वासको प्रस्तावका लागि हुने भनिएको मतदान फेरि स्थगित हुँदा पाकिस्तानका विधायकबीच झडप
इस्लामाबाद, चैत २६ : पाकिस्तानका विधायकहरूले शनिबार राष्ट्रिय सभामा आक्रोशित भएर झडप गरेका छन् । विपक्षीहरुले सत्तारुढ दलका सदस्यहरूले अविश्वासको मत भन्दा अगाडि समय खेर फालेको आरोप लगाएका छन् ।…
असमान उमेरकी युवतीसँगको सम्बन्धका कारण नर्वेका रक्षामन्त्री एनोक्सेनद्वारा राजीनामा
ओस्लो, चैत २६ : रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग आफ्नो वर्षौंदेखिको सम्बन्ध रहेको खुलासापछि राजीनामा दिएको नर्वे सरकारले शनिबार जानकारी गराएको छ । एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि…
युरोपेली आयोगका अध्यक्ष युक्रेन भ्रमणमा
चैत २६ : युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गर्नु भएको छ । रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उहाँ रुस आउनु भएको जनाइएको छ…
करिब ६० लाख सोमालियाली खाद्य संकटमा परेको राष्ट्रसंघको भनाई
संयुक्त राष्ट्रसंघ, चैत २६ : संयुक्त राष्ट्रसंघले सोमालियामा खाद्य संकट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ । खाद्य संकटका कारण उत्पन्न भएको…
बाढीमा परी तेह्रको मृत्यु
बोगोटा, चैत २६ : कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ…
यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आग्रह
साना, चैत २६ : संयुक्त राष्ट्रसंघले यमनमा युद्धविरामका लागि आग्रह गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत ह्यान्स ग्रन्बर्गले सो आग्रह गर्नुभएको हो ।यसअघि पनि संयुक्त राष्ट्रसंघका महासचिव…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






