अन्तर्राष्ट्रिय
रुसको एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु, २० घाइते
मस्को, असोज १० : मध्य रुसको इजेभस्क सहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार…
फिलिपिन्सिमा ‘नोरु’ आँधीबाट ६ जनाको मृत्यु
सान इल्डेफोन्सो, फिलिपिन्स, असोज १० : फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा…
बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या २४ पुग्यो
ढाका, असोज १० : बङ्गलादेशको राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ । यहाँका स्थानीय…
फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु
मनिला, असोज ९ : फिलिपिन्समा आइतबार थप तीन हजार पाँच सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३९ लाख ३८…
उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाइ
सोल, असोज ९ : दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक…
फिलिपिन्समा हिंस्रक आँधीको चेतावनी, तटीय शहरका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह
मनिला, फिलिपिन्स असोज ९ : फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन् । नोरु नाम दिइएको…
इरानमा अमिनीको मृत्युको विरोधमा प्रदर्शन सुरु भएयता ७०० भन्दा बढी पक्राउ
तेहरान, असोज ९ : ‘नियम विपरित हिजाब’ लगाएर महिलाको पहिरनसम्बन्धी कडा नियम पालना नगरेको आरोपमा प्रहरी हिरासतमा इरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शनका क्रममा ७०० भन्दा बढी…
इन्धनको जोहो गर्न जर्मन चान्सलर स्कोल्ज साउदी अरबमा
रियाद, असोज ८ : युक्रेनमाथिको आक्रमणपछि रूसबाट तेल र ग्यास आपूर्तिमा कमी आएसँगै जर्मन चान्सलर ओलाफ स्कोल्ज दुई दिने खाडी भ्रमणका लागि शनिबार साउदी अरब आइपुग्नुभएको छ । “रेड सी’को…
महिला विश्व सडक दौडको उपाधि डच स्टार भान भ्लुटेनलाई
वोलोङगोङ, असोज ८ : गुट्सी डच स्टार एनेमिक भान भ्लेउटेनले शनिबार महिला विश्व साइक्लिङ रोड रेसको उपाधि जितिन् । साइक्लिङका क्रममा आफ्नो कुहिनो भाँचिएको भए पनि उनले सो उपाधि जितेकी…
इक्वेडर प्रहरीद्वारा ३.५ टन कोकिन बरामद
क्विटो, असोज ८ : ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो…
लोकप्रिय
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
भदौ ०१, २०८३
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३






