अन्तर्राष्ट्रिय
सोमालियामा अल–शबाबका वरिष्ठ नेता मारिए
मोगादिशु, असोज १७ : सोमालियाली राष्ट्रिय सेना (एसएनए) र अन्तर्राष्ट्रिय साझेदार सेनाको संयुक्त कारबाहीमा अल–शबाब आतङ्ककारी समूहका एक शीर्ष नेताको मृत्यु भएको सोमालियाली सरकारले सोमबार पुष्टि गरेको छ । सूचना,…
राष्ट्रसंघीय प्रमुखद्वारा शान्ति र सद्भावका लागि आह्वान
संयुक्त राष्ट्रसङ्घ, असोज १७ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सद्भाव कायम गर्नका लागि विश्वका सबै व्यक्ति तथा समुदायसँग आग्रह गर्नुभएको छ । विश्व अहिंसा दिवसका अवसरमा…
पाकिस्तानमा बाढीबाट करिब एक हजार ७ सयको मृत्यु
इस्लामावाद , असोज १७ : पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७ सय जनाको ज्यान गएको बताइएको छ । मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष…
फुटबल खेलको दङ्गामा मृत्यु हुनेको सङ्ख्या एक सय ७४ पुग्यो
मलाङ्ग, इन्डोनेसिया, असोज १६ : इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जनाएका छन् । स्थानीय…
कानपुर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो
कानपुर, उत्तर प्रदेश, असोज १६ : भारतको उत्तर प्रदेशको कानपुरमा शनिबार भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । उन्नावबाट फर्किरहेको भक्तजन बोकेको ट्याक्टर कानपुर जिल्लाको घाटमपुर…
ब्राजिलको राष्ट्रपतीय निर्बाचन : बोल्सोनारो र लुलाबीच प्रतिस्पर्धा
रियो दि जेनेरियो, असोज १६ : दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोले हार स्वीकार नगर्नसक्ने हल्लाबीच ब्राजिलका वामपन्थी उम्मेदवार लुइज इनासियो लुला डा सिल्भाले ब्राजिललाई ‘सामान्य अवस्थामा फर्काउने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ…
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी
इस्लामावाद, पाकिस्तान, असोज १६ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी…
युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमण : ३० जनाको मृत्यु, ८८ घाइते
कीभ, असोज १५ : युक्रेनको जापोरिझिया सहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।…
युक्रेनका प्रान्तको रुसमा विलयलाई टर्कीद्वारा अस्वीकार
इस्तानबुल, असोज १६ : टर्कीले शनिबार रुसले युक्रेनी चार प्रान्त गाभ्नु अन्तर्राष्ट्रिय कानुनको “गम्भीर उल्लङ्घन” भएको भन्दै द्वन्द्व अन्त्य गर्न वार्ताका लागि आह्वान गरेको छ । सन् २०१४ मा क्रिमियालाई गाभेको रुसले…
इरानमा सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु
वासिङ्टन, असोज, १५ : इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको घातक झडपमा शुक्रबार १९ जनाको मृत्यु भएको छ। कुर्दिश…
लोकप्रिय
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
भदौ ०१, २०८३
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३






