महिला विश्व सडक दौडको उपाधि डच स्टार भान भ्लुटेनलाई

  असोज ०८, २०७९

वोलोङगोङ, असोज ८ : गुट्सी डच स्टार एनेमिक भान भ्लेउटेनले शनिबार महिला विश्व साइक्लिङ रोड रेसको उपाधि जितिन् । साइक्लिङका क्रममा आफ्नो कुहिनो भाँचिएको भए पनि उनले सो उपाधि जितेकी हुन् ।

सिड्नीको दक्षिणी भागमा रहेको वोलोङगोङ वरपरको जारि वर्षा बीच १६४.३ किलोमिटर (१०२ माइल) को दौडपछि बेल्जियमका लोट्टे कोपेकीको चुनौतीलाई ३९ वर्षीया टूर डे फ्रान्स च्याम्पियनले एक सेकेण्डमा रोकेकी हुन् । इटालीकी सिल्भिया पर्सिकोले कास्य पदक जितेकी छिन् ।

तपाईको प्रतिक्रिया