अन्तर्राष्ट्रिय
रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक
अङ्कारा पुस २४ : टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि…
नानचाङमा सवारी दुर्घटना, सत्र जनाको मृत्यु
नानचाङ, पुस २४ : पूर्वीचीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका…
फुकुशिमा फलफूल उत्पादनका कारण पर्यटन केन्द्र बन्दै
फुकुसिमा,पुस २३ : जापानको फुकुशिमा शहर विभिन्न प्रकारका फलफूलको उत्पादन केन्द्र बनेको छ । विशेष गरी वसन्त ऋतुको सुरुदेखि जाडो मौसममा यहाँ किसानहरूले यहाँ अङ्गुर, आरू र नासपातीजस्ता फलहरूलाई आधुनिक…
जर्मनीद्वारा चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई निर्देशन
बर्लिन, पुस २३ : जर्मनीले शनिबार विश्वको सबैभन्दा बढी जनङ्ख्या भएको देश चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ । “हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौं । यसको कारण…
कीभ आक्रमणका बावजुद युक्रेनमा युद्धविरामको पालना गरिरहेको रूसको दाबी
मस्को, पुस २३ : मस्कोले कीभ सैनिकको तोपखाना आक्रमणका बावजुद अर्थोडक्स क्रिसमसको उपलक्ष्यमा युक्रेनमा युद्धविरामको पालना गरिरहेको शनिबार जनाएको छ । अर्थोडक्स इसाईहरूले जनवरी ७ लाई क्रिसमस पर्वका रूपमा मनाउँछन्…
म्यान्माको जेलमा भएको झडपमा कैदीको मृत्यु, दर्जनौं घाइते
याङ्गुन, पुस २३ : म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मामा सन् २०२१ को…
विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ
नयाँ दिल्ली, पुस २३ : एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् । गत नोभेम्बर…
खराब मौसमका कारण दिल्लीका उडानहरू प्रभावित
नयाँ दिल्ली, पुस २३ : इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण प्रभावित भएका छन् । शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू…
डिसेम्बरमा अमेरिकी बेरोजगारी दरमा कमी
वासिङ्टन,पुस २२ : अमेरिकी रोजगारीको वृद्धि डिसेम्बरमा अपेक्षाभन्दा बढी भएको र बेरोजगारी दरमा कमी आएको एक सरकारी प्रतिवेदनले शुक्रबार जनाएको छ । फेडरल रिजर्भले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने संयुक्त…
मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु
मेक्सिको सिटी, पुस २२ : जेलमा रहेका लागुऔषध कारोबारी जोक्विन ‘एल चापो’ गुजम्यानका छोरा ओभिडियो गुजम्यानलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु भएको मेक्सिको सरकारले शुक्रबार जनाएको छ । उक्त…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
हिमशृङ्खला
२४ घण्टा अगाडि






