अन्तर्राष्ट्रिय

मध्य आकाश पिसाब प्रकरण, चालीस लाख जरिवाना

 माघ ०७, २०७९

नयाँदिल्ली, माघ ७ : भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना गराएको छ…

छैसठ्ठी महिला र बालबालिका इस्लामिक समूहबाट मुक्त

 माघ ०७, २०७९

वागदुगु, बुर्किना फासो, माघ ७ : बुर्किना फासोको सेनाले देशको उत्तरी साहेल क्षेत्रबाट बाली जम्मा गर्ने बटुल्ने क्रममा इस्लामिक चरमपन्थीहरूले यसै महिनाको सुरुमा अपहरण गरेका ६६ जना महिला र बालबालिकालाई…

सिट बेल्ट नलगाएकामा बेलाइती प्रधानमन्त्री सुनकलाई जरिवाना

 माघ ०७, २०७९

लन्डन, माघ ७ : बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ। ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका…

चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिए

 माघ ०७, २०७९

इस्लामाबाद, माघ ७ : गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् ।…

जम्मुमा विस्फोट ६ जना घाइते

 माघ ०७, २०७९

जम्मु, माघ ७ : जम्मुको नरवाल क्षेत्रमा भएका छुट्टाछुट्टै दुईवटा विस्फोटमा कम्तीमा छ जना घाइते भएका छन् । स्थानीय अधिकारिहरूले सो घटना बारे सङ्क्षिप्त जानकारी दिएका छन् । एडीजीपी जम्मु…

हिमपहिरोमा तिब्बतमा परी २८ जनाको मृत्यु

 माघ ०७, २०७९

ल्हासा, माघ ७ : चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५-३० सम्पन्न भएको थियो…

‘चीन–अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा’

 माघ ०६, २०७९

न्युयोर्क, माघ ६ : चीनले अमेरिकासँगको आफ्नो आर्थिक एवम् व्यापारिक सम्बन्ध महत्वपूर्ण चरणमा प्रवेश गर्ने क्रममा रहेको बताएको छ । साथै उसले चीन र अमेरिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धको वास्तविकता…

वायु प्रदूषणबाट इरानमा वर्सेनि बीस हजार बढीको मृत्यु

 माघ ०६, २०७९

तेहरान, माघ ६ : इरानमा वायु प्रदूषणबाट वर्सेनि २० हजार आठ सयको ज्यान जाने गरेको एक जना स्वास्थ्य अधिकारीले बताएका छन् । वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको…

आठ दशमलब पाँच प्रतिशत पश्चिमा कम्पनी रूसबाट पलायन

 माघ ०५, २०७९

जेनेभा, माघ ५ : रूस–युक्रेन युद्धलाई लिएर व्यापक आक्रोशका बावजुद पनि थोरै सङ्ख्यामा मात्र पश्चिमा कम्पनीहरूले रूस छोडेको स्विस अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ सेन्ट ग्यालेन र लुसानेस्थित आईएमडी…

एक सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने

 माघ ०५, २०७९

टोकियो, माघ ५ : जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ । असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको…