अन्तर्राष्ट्रिय

चीनद्वारा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन

 पुष २६, २०७९

बेइजिङ, पुस २६ : चीनले कोरोनाभाइरसको प्रतिकारमा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ । दक्षिणकोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना–१९ परीक्षण नकारात्मक हुनुपर्ने नियम लगाएपछि बदलामा चीनले पनि दक्षिणकोरियालीका…

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

 पुष २६, २०७९

ब्रसिलिया, पुस २६ : ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ । ब्राजिलका पूर्व…

युक्रेन र इरानका महिला अधिकारकर्मी स्वीडेनी मानव अधिकार पुरस्कारबाट सम्मानित

 पुष २५, २०७९

स्टकहोम,पुस २५ : महिला अधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका युक्रेन, इरान र टर्कीका तीन जना महिलाले सन् २०२३ का लागि स्वीडेनको ओलोफ पाल्मे मानव अधिकार पुरस्कार प्राप्त गर्नुभएको…

रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुँदै

 पुष २५, २०७९

पेरिस,पुस २५ : विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेस्सीले पेरिस…

भानुअटुमा ७.० म्याग्निच्युडको भूकम्प

 पुष २४, २०७९

सिड्नी, पुस २४ : प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ । यूएसजीएसले भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको…

क्रामातोस्र्कमा रूसी आक्रमण हुँदा कम्तीमा ६०० युक्रेनी सैनिकको मृत्यु : रूसी रक्षा मन्त्रालय

 पुष २४, २०७९

मस्को, पुस २४ : मस्कोले माकिभकामा मारिएका ८९ रुसी सैनिकको मृत्युको बदला लिन आफ्नो सेनाले ‘जवाफी हमला’ गरेको जनाएको छ । उक्त आक्रमणमा ६००भन्दा बढी युक्रेनी सुरक्षा अधिकारी मारिएको बताइएको…

गुजरातमा चङ्गा महोत्सव

 पुष २४, २०७९

अहमदाबाद,पुस २४ : गुजरातका अन्तरराष्ट्रिय चङ्गा महोत्सव शुरु भएको छ । मुख्यमन्त्री भूपेन्द्र पटेलले आइतवार अहमदाबादमा सो महोत्सवको उद्घाटन गरेका हुन् । यस वर्ष अन्तरराष्ट्रिय काइट फेस्टिभल जी-२० को विषयवस्तुको…

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० व्यक्ति घाइते

 पुष २४, २०७९

डकार, सेनेगल,पुस २४ मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको…

राष्ट्रपति सीद्वारा न्यायिक र सार्वजनिक सुरक्षा कार्य आधुनिकीकरणमा जोड

 पुष २४, २०७९

बेइजिङ, पुस २४ : चीनका राष्ट्रपति सी चिनफिङले न्यायिक र सार्वजनिक सुरक्षा निकायको कामलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले त्यसका निम्ति नयाँ आधार सहित सशक्तरूपले अगाडि बढ्न…

म्यानमारमा गाडी पल्टिँदा ५ जनाको मृत्यु, २३ जना घाइते

 पुष २४, २०७९

याङ्गुन, पुस २४ : मध्य म्यानमारको नेपी तावमा शनिबार साँझ ६ पाङ्ग्रे सवारीसाधन पल्टिँदा पाँच महिलाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् । गाडीको दायाँ अगाडिको टायर निस्कँदा…