अन्तर्राष्ट्रिय
टेनिस स्टार नाओमी गर्भवती, अर्को वर्ष मैदानमा फर्कने
टोकियो,पुस २८ : टेनिस स्टार नाओमी ओसाकाले आफू गर्भवती भएको खुलासा गर्दै अर्को वर्षमात्र मैदानमा फर्कने योजना रहेको बताएकी छन् । पूर्व विश्व नम्बर एक खेलाडी ओसाकाले ‘अल्ट्रासाउन्ड’को तस्बिरसहित सामाजिक…
म्यान्माको सेनाद्वारा जातीय विद्रोहीमाथि हवाई आक्रमण
याङ्गुन,पुस २७ : म्यान्माको सैनिक सरकार ९जुन्ता०ले भारतसँगको सीमा नजिक रहेको एक जातीय सशस्त्र समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही र स्थानीय सञ्चार माध्यमले बुधबार बताएका छन् । करिब दुई…
पेरिसको रेल स्टेसनमा छुरा प्रहार, छ जना घाइते
पेरिस, पुस २७ : पेरिसको व्यस्त गारे डु नोर्ड स्टेसनमा बुधबार एक आक्रमणकारीले छ जनालाई छुरा प्रहार गरी हत्या गरेको अधिकारीहरूले बताएका छन् । गारे डु नोर्ड रेल यात्रुका लागि…
भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि
नयाँदिल्ली, पुस २७ : बढ्दो बैंक ब्याजदरका बावजुद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक…
पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो
लिमा, पुस २७ : पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक…
प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना
टोकियो, २७ पुस (रासस /एएफपी): चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार…
जाडोका कारण यमनमा सात बालबालिकाको मृत्यु
एडेन,पुस २६ : यमनको उत्तरपूर्वी प्रान्त मारिबमा पालमा बस्न बाध्य सात जना बालबालिका कडा चिसोका कारण मृत फेला परेका छन् । आन्तरिक विस्थापनका कारण ती बालबालिका पालमा बस्न बाध्य भएका…
कार दुर्घटना इरानमा हुँदा ५ जनाको मृत्यु
तेहरान, पुस २६ : इरानको खोरासान रजावी प्रान्तमा मङ्गलबार भएको कार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । नेशाबुरबाट फिरोजेह जाने सडकमाखण्डमा मङ्गलबार बिहान यात्रुवाहक कार र ट्रक ठोक्किदा…
सरकार विरोधी प्रदर्शनमा पेरुमा १२ जनाको मृत्यु
लिमा, पुस २६ : दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थलनजिकै सोमबार भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय ओम्बड्सम्यानको कार्यालयले जनाएको छ। राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शनकारीहरूले…
नेटो र इयुद्वारा युक्रेनलाई थप सहयोग गर्ने वाचा
ब्रसेल्स, पुस २६ : नेटो र इयुले मङ्गलबार युक्रेनलाई रुसको आक्रमण विरुद्ध लड्न र युरोप र अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनबीचको सहयोगलाई थप बलियो बनाउने वाचा गरेका छन्। "हामीले नेटो र…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
हिमशृङ्खला
२२ घण्टा अगाडि






