अन्तर्राष्ट्रिय

वेस्ट ब्याङ्कमा प्यालेस्टिनीको हत्या

 माघ ०७, २०७९

सेदे इफ्राइम, प्यालेस्टिनी क्षेत्र,माघ ७ : एक जना इजरायली नागरिकले इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंक क्षेत्रमा रहेको एक बस्ती नजिकैकोे खेतमा छुरा प्रहार गरी प्यालेस्टिनीको शनिबार गोली हानी हत्या गरेको…

चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनको ९३औं जन्मदिनमा विवाह

 माघ ०७, २०७९

लस एन्जेलस, माघ ७ : चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको बताउनुभएको छ । अल्ड्रिन र…

रूसले मस्को क्षेत्रमा हवाई प्रतिरक्षा तालिम सञ्चालन गरेको दाबी

 माघ ०७, २०७९

मस्को,माघ ७ : रूसी रक्षा मन्त्रालयले शनिबार मस्को क्षेत्रमा हवाई आक्रमण रोक्नका लागि प्रशिक्षण अभ्यास गरेको जनाएको छ । “मस्को क्षेत्रमा एन्टी–एयरक्राफ्ट मिसाइल ब्रिगेडका कर्मचारीहरूलाई पश्चिमा सेनाको सैन्य, औद्योगिक र…

‘ऊर्जा सङ्कटलाई नवीकरणीय ऊर्जा विकास गर्ने अवसरको रूपमा लिन सकिने’

 माघ ०७, २०७९

डाभोस, स्विट्जरल्याण्ड,माघ ७ : विश्व आर्थिक मञ्चको सन् २०२३ को वार्षिक बैठकका सहभागीहरूले उर्जा सङ्कटलाई स्वच्छ ऊर्जातर्फ विश्वको सङ्क्रमणलाई गति दिने अवसरका रूपमा हेर्नुपर्ने बताएका छन् । उक्त भेलाका सहभागी…

श्रीलङ्कामा मार्चमा स्थानीय परिषद्को निर्वाचन हुने

 माघ ०७, २०७९

कोलम्बो, माघ ७ : श्रीलङ्काको राष्ट्रिय निर्वाचन आयोगले आगामी मार्च ९ मा स्थानीय परिषद्को निर्वाचन हुने घोषणा गरेको छ । आयोगले श्रीलङ्काका सबै जिल्लाका लागि नयाँ नगर प्रमुख र स्थानीय…

शान्ति सेनाद्वारा लेबनानी-इजरायली सीमामा संवेदनशील गतिविधि नगर्न चेतावनी

 माघ ०७, २०७९

बेरुत, माघ ७ : लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल ले लेबनान-इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघ…

जाम्बियाको राजधानीमा ३३ जना अवैध आप्रवासी पक्राउ

 माघ ०७, २०७९

लुसाका, माघ ७ : जाम्बियाका सुरक्षा निकायले शुक्रबार राजधानी लुसाकामा इथियोपियाली भएको आशङ्कामा ३३ गैरकानूनी आप्रवासीलाई पक्राउ गरेको बताएको छ । प्रहरी उपप्रवक्ता ड्यानी म्वालेले शुक्रबार बिहान तीव्रगतिमा हुँइकिएका तीनवटा…

आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले साढे सत्र हजार बन्दुक बुझाए

 माघ ०७, २०७९

क्यानबेरा, माघ ७ : अस्ट्रेलियाको सङ्घीय सरकारले दर्ता नगरिएका वा गैरकानुनीरूपमा हासिल गरिएका हतियार सरकारलाई बुझाएमा कारबाही नगर्ने घोषणा गरेपछि १७ हजार पाँच सय ४३ थान हतियार राज्यसरकारलाई प्राप्त भएको…

मध्य आकाश पिसाब प्रकरण, चालीस लाख जरिवाना

 माघ ०७, २०७९

नयाँदिल्ली, माघ ७ : भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना गराएको छ…

छैसठ्ठी महिला र बालबालिका इस्लामिक समूहबाट मुक्त

 माघ ०७, २०७९

वागदुगु, बुर्किना फासो, माघ ७ : बुर्किना फासोको सेनाले देशको उत्तरी साहेल क्षेत्रबाट बाली जम्मा गर्ने बटुल्ने क्रममा इस्लामिक चरमपन्थीहरूले यसै महिनाको सुरुमा अपहरण गरेका ६६ जना महिला र बालबालिकालाई…