अन्तर्राष्ट्रिय
खडेरी पीडितलाई सोमालीलाई विश्व ब्याङ्कको पाँच करोड डलर अनुदान
मोगादिसु, पुस २९ : विश्व ब्याङ्कले खडेरीबाट अन्नको जोहो गर्न नपाएका झण्डै असी लाख सोमालीलाई अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडीए) मार्फत पाँच करोड अमेरिकी डलर अनुदानस्वरुप उपलव्ध गराउने भएको छ ।…
रुसद्वारा चीनको कोभिड-१९ नीतिको स्वागत
मस्को, पुस २९ : रुसले सीमापार आवतजावत र माल-सामान ढुवानी लगायतका विषयमा कोभिड-१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई सकारात्मकरूपमा लिएको छ । रुसी विदेश मन्त्रालयले चीनलाई गतिशील, विकासशील मित्रराष्ट्र भन्दै…
महाराष्ट्रमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु
नयाँ दिल्ली, पुस २९ : पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै अन्य…
रूसद्वारा ३६ बेलायती अधिकारीलाई प्रवेशमा प्रतिबन्ध
मस्को, पुस २८ : रूस र बेलायतबीचको कूटनीतिक तनावका कारण ३६ जना बेलायती नागरिकलाई रूस प्रवेशमा रोक लगाइएको रुसी विदेश मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रूसले कालोसूचीमा…
भारतमा उत्पादित ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्लुएचओको चेतावनी
नयाँ दिल्ली, पुस २८ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका लागि जिम्मेवार ठहरिएका भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न आग्रह गरेको छ । डब्लुएचओले…
श्रीलङ्काले सन् २०२३ मा २६ वटा नयाँ पवित्र स्थल घोषणा गर्दै
कोलम्बो, पुस २८ : श्रीलङ्काको राष्ट्रिय भौतिक योजना विभागले सन् २०२३ मा देशभरिबाट २६ वटा पूजास्थलहरूलाई पवित्र स्थलको रूपमा घोषणा गर्ने तयारी गरेको छ । सूचना विभागले शहरी विकास तथा…
दिल्लीमा हल्का बर्षा, न्यूनतम तापमान ९.३ डिग्री सेल्सियस मापन
नयाँ दिल्ली,पुस २८ : दिल्लीमा बिहीबार हल्का वर्षा भएको छ । नयाँ दिल्लीको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस मौसमको औसतभन्दा दुई डिग्री बढी हो ।…
विद्युतीय गाडी उत्पादनका लागि आवश्यक जैविक पदार्थ स्वीडेनमा फेला
स्वीडेन, पुस २८ : स्वीडेनको सुदूर उत्तरमा दुर्लभरूपमा पृथ्वीमा भेटिने जैविक तत्त्वहरूको ठूलो थुप्रो हालै फेला परेको छ । विद्युतीय गाडी उत्पादनका लागि सो वस्तु भण्डार महत्त्वपूर्ण रहेको स्वीडेनको खानी…
तीन हजार ५०० लागुऔषध दुर्व्यसनी अफगानिस्तानको पुनःस्थापना केन्द्रमा
हेरात, पुस २८ : अफगानिस्तानको काउन्टर कोर्कोटिक्स प्रहरीले विगत दुई दिनमा पश्चिमी प्रान्त हेरातको राजधानी हेरातबाट तीन हजार ५०० लागुऔषध दुर्व्यसनीहरूलाई पुनर्स्थापना केन्द्रमा पठाएको छ । उनीहरूलाई पुनर्वास केन्द्रबाट डिस्चार्ज…
चट्याङ लागेर त्रिसट्ठी जनाको मृत्यु भएको
नोमपेन्ह, पुस २८ : कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान लिएको थियो । सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो । सन् २०२१ को तुलनामा सन् २०२२…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
हिमशृङ्खला
२२ घण्टा अगाडि






