अन्तर्राष्ट्रिय
बेलारूसी राष्ट्रपति चीन भ्रमणमा जाँदै
बेइजिङ, फागुन ५ : चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ग्रिगोरेभिच लुकासेन्कोले मङ्गलबारदेखि बिहीबारसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ। सन् १९५४ अगस्ट ३० मा बेलारुसको भिटेब्स्क जन्मनु भएका…
मध्य यमनमा अमेरिकी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु
एडेन, यमन, फागुन १५ : यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएको एक सैनिक अधिकारीले सोमबार बताएका छन् । अमेरिकी सेनाको एक मानवरहित विमानले…
टर्किएमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, १ जनाको मृत्यु, ६९ घाइते
अङ्कारा, फागुन १५ : पूर्वी टर्किएमा सोमबार आएको ५६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । तीन हप्ता अघि आएको विनाशकारी भूकम्पमा…
इराकमा आइएसका सत्र आतङ्ककारी मारिए
बगदाद, फागुन १५ : इराकमा यहाँको सुरक्षा फौजको कारबाहीमा परी आइएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात…
डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु
इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटालियन सञ्चारमाध्यमले आइतबार जनाएका छन् । समाचार संस्था एएनएसएका अनुसार कम्तीमा ३० जनाको डुबेर मृत्यु भएको अनुमान…
युक्रेनको द्वन्द्वमा नेटोले हतियार आपूर्तिमा भाग लिएको रूसी नेता पुटिनको भनाइ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप लगाउनुभएको छ । “उनीहरूले युक्रेनमा अर्बौं डलरको हतियार पठाइरहेका छन् । वास्तवमा, यो युद्धमा…
पर्यटक सुरक्षाका लागि मोबाइल एप
श्रीलङ्काले यहाँ आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको यहाँका पर्यटन मन्त्रीले जानकारी दिनुभएको हो । श्रीलङ्काका…
ट्रकको ठक्करबाट दुई साइकलयात्रीको मृत्यु, एघार जना गम्भीर घाइते
अमेरिकाको दक्षिणपश्चिमी राज्य एरिजोनामा शनिबार बिहान पिकअप ट्रकले ठक्कर दिँदा दुई जना साइकलयात्रीको मृत्यु भएको छ भने अन्य ११ जना गम्भीर घाइते भएका छन् । एरिजोनाको राजधानी सहर फिनिक्सको उपनगर…
चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना
अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको…
जर्मन चान्सलर स्कोल्ज र भारतीय अधिकारीबीच ईयूसँग व्यापार सम्झौताका लागि छलफल हुने
नयाँ दिल्ली, फागुन १३ : जर्मन चान्सलर ओलाफ स्कोल्जले दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक र रक्षा सम्बन्धलाई प्रगाढ बनाउन र युक्रेनको विवादका बावजुद युरोपेली संघ (ईयू) व्यापार सम्झौतामा प्रगति हासिल गर्न…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






