अन्तर्राष्ट्रिय

यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए

 फागुन १७, २०७९

दुबई, फागुन १७ : युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ । अल–कायदा इन द अरेबियन पेनिन्सुला…

नाइजेरियाको राष्ट्रपतिमा बोला टिनुबु निर्वाचित

 फागुन १७, २०७९

अबुजा,फागुन १७ : नाइजेरियामा सत्तारुढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबु ८० लाख ७९ हजार मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित ७० वर्षीय राष्ट्रपतिले…

युक्रेन र चीनका कारण जी ट्वेन्टी विदेशमन्त्रीको बैठक छायामा

 फागुन १७, २०७९

नयाँदिल्ली,फागुन १७ : शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिङ्केन जी ट्वेन्टी विदेशमन्त्रीको बैठकमा भागलिन आज यहाँ आउँदै हुनुहुन्छ । रसियाका सर्गेई लाभरोभ गए राति अबेरदेखि यहाँ हुनुहुन्छ । युक्रेन युद्ध र…

ग्रिसमा रेल दुर्घटनामा पन्ध को मृत्यु

 फागुन १७, २०७९

ग्रिसमा रेल दुर्घटनामा परी कम्तीमा पनि १५जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा १५ जनाको ज्यान गएको ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् । दुइ रेल आपसमा ठोक्किँदा सो…

श्रीलङ्काले निजी कम्पनीहरूलाई जेट इन्धन आपूर्ति गर्न अनुमति दिने

 फागुन १६, २०७९

कोलम्बो, फागुन १६ : श्रीलङ्काको मन्त्रिपरिषद्ले सरकारी स्वामित्वको पेट्रोलियम वितरकले माग पूरा गर्न नसकेपछि निजी कम्पनीहरूलाई जेट ए-१ उड्डयन इन्धन उपलब्ध गराउने प्रस्तावलाई स्वीकृत गरेको छ । सरकारका प्रवक्ता बन्दुला…

जर्मनीको उत्तरपश्चिममा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते

 फागुन १६, २०७९

बर्लिन, फागुन १६ : उत्तरपश्चिम जर्मनीको ब्राम्चेमा रहेको एउटा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले संदिग्ध गोली चलाउने व्यक्तिलाई पक्राउ गरेको…

रुसी राष्ट्रपतिका सहयोगी बेलारुसका राष्ट्रपति चीन भ्रमणमा, पश्चिमा देश सशङ्कित

 फागुन १६, २०७९

बेइजिङ, फागुन १६ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटका सहयोगी बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को चीनको राजकीय भ्रमणमा यहाँ आउनुभएको छ । आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा उहाँको भ्रमण भएको…

इटालीमा त्रिसट्ठी जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

 फागुन १६, २०७९

स्टेक्काटो डि कुट्रो, इटाली, फागुन १६ : इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छभने दर्जनौँ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा कम्तीमा आठ जना…

औषधि कारखाना विस्फोटमा परी दुईको मृत्यु

 फागुन १६, २०७९

भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका जनाइएको छ । गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर…

उत्तर–दक्षिण करिडोरका दुई दर्जन पुल सुरु हुनै बाँकी

 फागुन १६, २०७९

उत्तर–दक्षिण करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि यहाँका धेरै पुलको निर्माण सुरु हुनै बाँकी छ । कालीगण्डकी करिडोरमा १५, कोसी करिडोरमा चार र कर्णाली करिडोरमा पाँच पुल…