अन्तर्राष्ट्रिय

चीनले सन् २०२५ सम्ममा आक्रामक बिरुवाको विस्तारलाई नियन्त्रण गर्ने

 फागुन ०४, २०७९

फुझोउ, फागुन ४ : चीनले देशको तटीय सिमसार क्षेत्रको पारिस्थितिक सुरक्षा सुनिश्चित गर्न आक्रामक बिरुवा स्पार्टिना अल्टरनिफ्लोराको विस्तार रोक्न विशेष अभियान शुरु गरेको छ। चीनले विभिन्न प्रान्तमा ९० प्रतिशतभन्दा बढी…

राष्ट्रपति बाइडेनले जर्मन स्कोल्जलाई ह्वाइट हाउसमा स्वागत गर्ने

 फागुन ०४, २०७९

वासिङ्टन,फागुन ४ : अमेरिकी राष्ट्रपति जो बाइडेनले मार्च ३ मा जर्मनीका चान्सलर ओलार स्कोल्जलाई रुसको आक्रमण विरुद्धको लडाइमा कीभलाई समर्थन गर्ने विषयमा केन्द्रित वार्ताका लागि आमन्त्रण गर्ने ह्वाइट हाउसले बिहीबार…

श्रीलङ्काद्वारा विद्युत् महसुल बढेसँगै दैनिक विद्युत् कटौती स्थगित

 फागुन ०४, २०७९

कोलम्बो,फागुन ४ : श्रीलङ्काले बिहीबार दैनिक विद्युत् कटौती स्थगित गर्ने निर्णय गरेको छ । विद्युत् महसुलमा ६६ प्रतिशत वृद्धि भएसँगै कटौती स्थगित भएको हो । विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेखेराले…

चीन–अमेरिका दुई देशको हितमा सहकार्य : प्रवक्ता

 फागुन ०४, २०७९

बेइजिङ, फागुन ४ : चीन–अमेरिका आर्थिक र व्यापारिक सहयोग चिनियाँ र अमेरिकी जनताको हितअनुरूप रहेको र विश्व आर्थिक वृद्धिका लागि पनि महत्त्वपूर्ण रहेको वाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ । सन्…

‘माल्पासले विश्व बैंकको अध्यक्षबाट राजीनामा दिने’

 फागुन ०४, २०७९

वासिङ्टन,फागुन ४ : विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गर्नुभएको छ । माल्पासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “विश्वको प्रमुख विकास संस्थाको अध्यक्षको रुपमा…

चिनियाँ प्रहरीद्वारा ठुलै लागुऔषध गिरोहलाई पक्राउ

 फागुन ०४, २०७९

होहोट,फागुन ४ : उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको प्रहरीले लागुऔषध कारोबारीहरूलाई कारबाही गर्दै १०३ संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेको छ भने र ७६.९५ केजी लागुऔषध समेत बरामद गरेको छ ।…

पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते

 फागुन ०४, २०७९

याङ्गुन, फागुन ४ : म्यानमारको पश्चिमी सागिङ क्षेत्रमा बुधबार भएको खानी विस्फोटमा एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । म्यानमारको राज्य प्रशासन परिषद्को सूचना…

पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते

 फागुन ०४, २०७९

पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्…

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

 फागुन ०४, २०७९

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ । मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब…

श्रीलङ्कामा ६६ प्रतिशत विद्युत् महसुल वृद्धि गर्न अनुमति

 फागुन ०३, २०७९

कोलम्बो,फागुन ३ : श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोग (पीयूसीएसएल) ले बुधबारदेखि लागू हुने गरी विद्युत् महसुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिएको छ । आयोगलाई जनवरीको सुरुमा राज्यको स्वामित्वमा…