अन्तर्राष्ट्रिय

वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु

 फागुन ०२, २०७९

रामल्लाह,फागुन २ : उत्तरी वेस्ट बैंकको फारा शरणार्थी शिविरमा इजरायली सेनासँगको झडपमा गम्भीर चोट लागेका १७ वर्षीय प्यालेस्टिनी किशोरको मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी चिकित्सकहरूले बताएका छन्। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले शरणार्थी…

इजरायलले तुर्कियाको लागि सिधा उडान पुनः शुरु गर्ने

 फागुन ०२, २०७९

अङ्कारा,फागुन २ : इजरायलले द्विपक्षीय सम्बन्धको सामान्यीकरणको स्वरूप बिहीबारदेखि तुर्किएका लागि सिधा उडानहरू पुनः शुरु गर्ने जनाएको छ । इजरायली विदेशमन्त्री एली कोहेनले इजरायलबाट टर्किएको उडानहरू दुई दिनमा पुनः सञ्चालन…

सवारी दुर्घटनामा बीस जनाको मृत्यु

 फागुन ०२, २०७९

जोहानेसवर्ग, फागुन २ : दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य…

छत्तीस हजारको हताहतिसँगै अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित

 फागुन ०२, २०७९

कहरामनमारास (टर्कीए), फागुन २ : कहरामनमारासलाई केन्द्रविन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा छत्तीस हजारभन्दा बढीको हताहतिपछि अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ । अकल्पनीय…

भारतका प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोन बीच भिडियो वार्ता हुँदै

 फागुन ०२, २०७९

नयाँ दिल्ली, फागुन २ : प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै हुनुहुन्छ । "आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता…

टर्कीए भूकम्पः छत्तीस हजारभन्दा बढीको मृत्यु

 फागुन ०२, २०७९

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ…

कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित

 फागुन ०२, २०७९

अमेरिकाको सबैभन्दा वढी जनघनत्व भएको राज्य क्यालिफोर्नियमा कोभिड–१९ बाट एक करोड २० लाख मानिस प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ । चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्निया राज्यमा गत शुक्रबारसम्म कोरोनाबाट…

उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या

 फागुन ०१, २०७९

रामल्लाह,फागुन १ : उत्तरी वेस्ट बैंक शहर नाब्लसमा सोमबार बिहान इजरायली सेनाले गरेको कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्यालेस्टाइनी चिकित्सक तथा प्रत्यक्षदर्शीहरूले…

भूकम्पपछि उत्तर पश्चिम सिरियामा चार हजार तीन सयको मृत्यु

 फागुन ०१, २०७९

दमास्कस, फागुन १ : उत्तरपश्चिम सिरियामा अघिल्लो हप्ता गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या चार हजार तीन सय जनाको पुगेको छ । त्यसैगरी सात हजार छ सयजना घाइते भएको…

उत्तरी नाइजेरियामा बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको हत्या

 फागुन ०१, २०७९

लगोस, फागुन १ : नाइजेरियाको उत्तरी नाइजर राज्यमा नागरिकमाथि आक्रमणको प्रयास गर्दा सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा पाँच प्रहरीको मृत्यु भएको छ । नाइजरका प्रहरी प्रवक्ता वासिउ अबियोदुनले शनिबार प्रहरी र…