अन्तर्राष्ट्रिय
इजिप्टको मिन्यामा पुरातन युगका चिहानहरू फेला
कायरो, फागुन १२ : संयुक्त इजिप्टियन स्पेनिस पुरातात्विक मिसनले माथिल्लो इजिप्टको मध्य प्रान्त मिन्यामा रोमन, पर्शियन, बाइजान्टिन र कप्टिक युगका ३२ वटा चुनढुङ्गा चिहान फेला पारेको इजिप्टको पुरातात्विक तथा पुरातात्विक…
रूसले कोसोभो–सर्बिया वार्तालाई विफल पार्ने प्रयास गरिरहेको ईयू अधिकारीको चेतावनी
ब्रसेल्स,फागुन १२ : रूसले सर्बिया र कोसोभोबीचको वार्तालाई बिथोल्ने प्रयास गरिरहेको युरोपेली सङ्घका एक अधिकारीले शुक्रबार चेतावनी दिनुभएको छ । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार सर्बियाका राष्ट्रपति…
रुसद्वारा नर्ड स्ट्रिम तोडफोडमा अमेरिकालाई “गैर-संलग्नता” को खण्डन
मस्को,फागुन १२ : अमेरिकीहरूले नोर्ड स्ट्रिम ग्यास पाइपलाइनको विस्फोटमा आफू निर्दोष भएको दाबी गर्ने गरेपनि रुसले त्यसको खण्डन गरेको छ । "सबैले बुझेका छन् कि यो झूट हो," रुसी विदेशमन्त्रालयका…
बेलाइतका प्रधानमन्त्रीद्वारा युक्रेनलाई सहयोग गर्न जी-७ राष्ट्रहरूलाई आह्वान
लन्डन, फागुन १२ : बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबारको जी-७ बैठकमा अन्तरराष्ट्रिय समुदायलाई युक्रेनलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाँले जारी द्वन्द्वका बीच युक्रेनलाई जेट उपलब्ध गराउन सक्षम…
हाइल्याण्ड पपुवा दङ्गामा १० जनाको मृत्यु, २३ जना घाइते
जाकार्ता, फागुन १२ : इन्डोनेसियाको पूर्वी प्रान्त हाईल्यान्ड पपुवामा भएको दङ्गामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने २३ जना घाइते भएका छन् । पपुवा प्रान्तका प्रहरी प्रवक्ता इग्नाटियस बेन्नी…
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
सोल, फागुन १२ : अमेरिका र दक्षिण कोरियाले संयुक्त परमाणु अभ्यास गरेपछि उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेर अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासलाई ‘युद्धको…
अमेरिकाद्वारा थप सैन्य सहयोगको घोषणा
वासिङ्टन, फागुन १२ : अमेरिकाले युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब…
पाँच हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो
बुर्किनाफासोले जिहादीहरूसँग लड्न थप हजार सैनिक भर्ती गर्ने घोषणा गरेको छ । कम्तीमा पाँच वर्षसम्म सेनामा सेवा गर्न उनीहरूलाई भर्ती गर्ने योजनाका साथ नयाँ भर्ती अभियान घोषणा गरिएको हो ।…
राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान
युक्रेनमाथि रुसले गरेकोे आक्रमणको निन्दा गर्दै युद्ध रोक्न आह्वान गरिएको राष्ट्रसङ्घीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बिहीबार भएको आकस्मिक विशेष साधारणसभामा भाग लिँदै नेपालले…
‘रुसी सेनाबाटै देशको स्थायित्व प्रत्याभूत हुन्छ’
मस्को, फागुन ११ : राष्ट्रपति भ्लादिमिर पुटिनले देशको स्थायित्व रुसी सेनाबाटै प्रत्याभूत हुने बताउनुभएको छ । युक्रेनमा आक्रमण सुरु भएको एक वर्षपछि उहाँले हतियार उत्पादन बढाउने वाचा गर्नुभएको छ ।…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






