अन्तर्राष्ट्रिय

फिलिपिन्समा तेल चुहावटबाट एक लाख मानिस प्रभावित, १२२ जना बिरामी

 फागुन २९, २०७९

मनिला,फागुन २९ : फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् भने र १२२ जना बिरामी परेका छन् । प्रान्तीय गभर्नर…

कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ

 फागुन २९, २०७९

इस्लामावाद,फागुन २९ : पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आतङ्कवाद विरोधी कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् भने दुई जनालाई पक्राउ परेका छन् । सिन्ध प्रान्तको सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको…

मदागास्करमा डुङ्गा डुब्दा २२ आप्रवासीको मृत्यु

 फागुन २९, २०७९

अन्तानानारिभो, मदागास्कर, फागुन २९ : मदागास्करको समुद्री तटमा डुङ्गा डुब्दा कम्तीमा २२ आप्रवासीको मृत्यु भएको त्यहाँका तटरक्षक अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मदागास्करको सामुद्रिक प्राधिकरण एपीएमएफले जारी गरेको विज्ञप्तिमा…

मलेसियाको थोक तथा खुद्रा बिक्री १२.४ प्रतिशत वृद्धि

 फागुन २९, २०७९

क्वालालम्पुर, २९ फागुन : मलेसियाको थोक तथा खुद्रा बिक्री गत वर्षको जनवरीको तुलनामा यस बर्ष १२.४ प्रतिशतले वृद्धि भई १३५.१ अर्ब रिंगिट ९करिब ३०.१ अर्ब अमेरिकी डलर० पुगेको सरकारी तथ्याङ्कले…

लिबियामा डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

 फागुन २९, २०७९

रोम, २९ फागुन : लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइतबार जनाएको छ । लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान…

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

 फागुन २९, २०७९

टोकियो, जापान, २९ फागुन । नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो । उहाँको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले…

अमेरिकासँग बन्दी आदानप्रदानको सहमति भएको इरानको भनाइ

 फागुन २९, २०७९

तेहरान २९ फागुन : इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको आदानप्रदानको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिनुभएको हो । तर अमेरिकाले…

सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई

 फागुन २८, २०७९

काबुल,फागुन २८ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्यहरूले वर्तमान काबुल प्रशासनलाई मान्यता नदिएका कारण अफगानिस्तानलाई सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई दिइएको खामा प्रेसले जनाएको छ । सार्क नियम…

न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध लाखौँ इजरायली सडकमा

 फागुन २८, २०७९

तेलअविव, फागुन २८ : न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध हजारौँ इजरायली सडकमा उत्रिएका छन् । जनप्रदर्शनका कारण सडक अवरुद्ध भएका छन् । विश्लेषकहरूले विरोधप्रदर्शनलाई देशको इतिहासमा सबैभन्दा ठूलो सडक…

इरानी विद्यालय विष प्रकरणःएक सयभन्दा बढी पक्राउ

 फागुन २८, २०७९

तेहरान, फागुन २८ : इरानी विद्यालयका हजारौँ छात्रालाई रहस्यमय ढङ्गले विषको माध्यमबाट आक्रमण गरेको अभियोगमा एक सयभन्दा बढीलाई पक्राउ गरिएको छ । गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा…