अन्तर्राष्ट्रिय
ट्रयाक्टर ट्रली नहरमा खस्दा पञ्जाबमा १४ जनाको मृत्यु
इस्लामावाद, फागुन २६ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ । करिब…
टर्की र सिरियाका भूकम्पपीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग
२६ फागुन, संयुक्त राष्ट्रसङ्घ । टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् ।संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन्…
चार देशको बैठकको इरानद्वारा स्वागत
२६ फागुन, दमास्कस । इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहले यी चार…
जर्मनीको एक चर्चमा भएको गोली प्रहारमा सातको मृत्यु, कैयौँ घाइते
बर्लिन । जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ । बिहीबार राति जर्मनीको ह्याम्बर्गमा…
गैबोन जहाज दुर्घटना : दुईजनाको मृत्यु, २० बेपत्ता
लिब्रेभिल, फागुन २५ : मध्य अफ्रिकी राष्ट्र गाबोनमा बुधबार राति भएको जहाज दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य २० जना बेपत्ता भएका छन् । सैन्य स्रोतका अनुसार जहाज…
उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
सियोल, फागुन २५ : दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गर्नुभन्दा केही दिनअघि बिहीबार उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सियोलको सैनिक स्रोतले जनाएको…
पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु, छ जना घाइते
इस्लामावाद, फागुन २५ : पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको एक विद्यालय बाहिर बिहीबार भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । प्रान्तको बन्नू जिल्लामा…
‘अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ’
संयुक्त राष्ट्रसङ्घ, फागुन २५ : चीनले अमेरिकी ब्याङ्मा राखिएको अफगानिस्तानको रकम अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न…
रेल र बस ठोक्किँदा नाइजेरियामा दुई जनाको मृत्यु, ८४ घाइते
लागोस,फागनु २५ : नाइजेरियाको आर्थिक केन्द्र लागोसमा बिहीबार रेल र बस एकापसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनाको साथै अन्य ८४ जना घाइते भएको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले…
युक्रेनका राष्ट्रपति र राष्ट्रसङ्घीय महासचिवबीच खाद्यान्न निर्यातसम्बन्धी छलफल
राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा बुधबर युक्रेनको किभमा भएको भेटवार्ताका क्रममा ‘ब्ल्याक सि’ हुदै गरी आएको निकासीलाई थप विस्तार गर्नुपर्नेमा सहमति भएको छ । उहाँहरुका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






