अन्तर्राष्ट्रिय
चिनियाँ राष्ट्रपति सी मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा जाने
बेइजिङ, ३ चैत : चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा…
अमेरिकाबाट टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया
क्यानबेरा, ३ चैत : अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो । एशिया –…
श्रीलङ्कामा जनस्वास्थ्य निरीक्षकद्वारा खाद्य सुरक्षाको चेतावनी
कोलम्बो, चैत २ : श्रीलङ्काका जनस्वास्थ्य निरीक्षकहरूले खाद्य विषाक्तताको घटनापछि खाद्य सुरक्षामा सतर्क रहन आग्रह गरेको सार्वजनिक स्वास्थ्य निरीक्षक सङ्घ (पिएचआईयू) का प्रमुख रोहना डे सिल्भाले बिहीबार बताउनुभएको छ ।…
लिबियाबाट २.५ टन युरेनियम हराएको आईएईएद्वारा पुष्टि
भियना, चैत २ : संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले लिबियाको एक स्थानबाट साढे दुई टन प्राकृतिक युरेनियम हराएको र यसले रेडियोलोजिसम्बन्धी खतरा निम्त्याउन सक्ने बताएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा…
इराकमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु
बग्दाद, चैत २ : उत्तरी इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको क्षेत्रीय आतङ्कवाद प्रतिरोधी निकाय (सीटीएस) ले बिहीबार जनाएको छ । युरोकोप्टर…
एल साल्भाडोरः एकैपटक दुई हजारलाई जेलमा कोचियो
सान साल्भाडोर, २ चैत : एल साल्भाडोर सरकारले बुधबार थप दुई हजार गुण्डागर्दीका सन्दिग्ध गिरोहका सदस्यलाई विशाल जेलमा पठाएको छ । देशका न्याय मन्त्रीले अब उनीहरू कहिल्यै सडकमा नफर्कने भनी…
उत्तर कोरियाद्वारा पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण
सोल, २ चैत : उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका…
‘आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना ’
तेगुसिगल्पा,२ चैत : देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको होन्डुरसका एक जना वरिष्ठ कूटनीतिज्ञले बताएका छन् । विदेशमन्त्री एडुआर्डो रेनाले देशको आर्थिक…
भारतको महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको मृत्यु
नयाँदिल्ली, १ चैत : भारतको पश्चिमी राज्य महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भन्नुभयो, “सङ्क्रमित मृतकमध्ये एक जना…
कोलम्बियाको कोइला खानीमा विस्फोट, कम्तीमा ११ जनाको मृत्यु
बोगोटा, १ चैत : मध्य कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै अन्य १० जना फसेको कुन्डिनामार्सा क्षेत्रका गभर्नरले बुधबार बताउनुभएको छ । गभर्नर निकोलस गार्सियाले…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






