अन्तर्राष्ट्रिय

स्विडेनी–इरानी असन्तुष्टलाई मृत्युदण्ड

 फागुन २८, २०७९

तेहरान, फागुन २८ : इरानले एक जना स्विडेनी–इरानी असन्तुष्टलाई मृत्युदण्ड सजायको पुष्टि गरको छ । टर्कीको एक विमानस्थलबाट बेपत्ता भएका हबीब फराजोल्लाह चाबलाई मृत्युदण्डको सजाय भएको इरानी न्यायालयले आज पुष्टि…

कङ्गोमा उन्नाइस सर्वसाधारण मारिए

 फागुन २८, २०७९

बेनी, (प्रजातान्त्रिक गणतन्त्र कङ्गो) फागुन २८ : प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहले गए राति गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उत्तरी किभुको पूर्वी प्रान्तस्थित किरिन्द्रा गाउँमा भएको…

सन् २०२२ मा अरामको १६१ अर्ब अमेरिकी डलर नाफा आर्जन गर्न सफल

 फागुन २८, २०७९

रियाद, फागुन २८ : साउदी अरामकोले गत वर्ष १६१ अर्ब १० करोड अमेरिकी डलर बराबरको ‘कीर्तिमानी’ मुनाफा आर्जन गरेको आइतबार जनाएको छ । एप्पलपछि विश्वकै दोस्रो महत्वपूर्ण कम्पनी अरामकोले साउदी…

फ्रान्सेली सिनेटद्वारा पेन्सन सुधार विधेयक पारित

 फागुन २८, २०७९

पेरिस, २८ फागुन । राष्ट्रव्यापी विरोधका बाबजुद फ्रान्सेली सिनेटले पेन्सन सुधार विधेयक पारित गरेको छ । देशको माथिल्लो सदनले शनिबार राति उक्त विधेयक पारित गरेको हो । जनतामाझ अलोकप्रिय उक्त…

‘अमेरिकी साम्राज्यवाद पतन भयो’

 फागुन २८, २०७९

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताउनुभएको छ । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उहाँले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताउनुभएको हो । “अमेरिकी…

सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी मारिए

 फागुन २८, २०७९

नाब्लस, २८ फागुन । आज यहाँ भएको सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी बन्दुकधारी मारिएका छन् । नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेष्टिनी…

पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा…

सीपीपीसीसीका लागि २३ जना उपाध्यक्ष निर्वाचित

 फागुन २६, २०७९

बेइजिङ, फागुन २६ : चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) शीर्ष राजनीतिक सल्लाहकार निकायको १४ औँ राष्ट्रिय समितिको उपाध्यक्षमा शुक्रबार २३ जना निर्वाचित भएका छन्। नवनिर्वाचित उपाध्यक्षहरूमा शि ताइफेङ, हु चुनहुवा,…

इस्तानबुलमा भूकम्पले क्षति पुगेका कम्तिमा १० अस्पताल खाली गरियो

 फागुन २६, २०७९

इस्तानबुल, फागुन २६ : टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलका कम्तीमा १० वटा अस्पताललाई सुरक्षित स्थानमा सारिएको छ । यी अस्पतालहरूले शहरका अन्य स्वास्थ्य संस्थाका भवनहरूबाट सेवा हरू प्रदान गर्नेछन् वा…

विद्रोहीको आक्रमणमा चालीस भन्दा बढीको मृत्यु

 फागुन २६, २०७९

बेनी, फागुन २६ : पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सहयोगी प्रजातान्त्रिक बल ९एडीएफ० विद्रोहीहरूले रातभरि गरेको आक्रमणमा परी ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको सेनाले बिहीबार जनाएको छ ।…