अन्तर्राष्ट्रिय

इरानी विद्यालयमा ग्यास आक्रमण, १०० भन्दा बढी छात्रा अस्पताल भर्ना

 फागुन १७, २०७९

तेहरान, फागुन १७ : इरानको तेहरानस्थित छात्रा विद्यालयमा बुधबार भएको शङ्कास्पद ग्यास आक्रमणमा परी १०० भन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएका छन् । विगत तीन महिनामा विद्यालयका छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्याका…

चीनको युक्रेन शान्ति योजनामा बेलारुसको ‘पूर्ण समर्थन’

 फागुन १७, २०७९

बेइजिङ, फागुन १७ : बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले आफ्ना चिनियाँ समकक्षी सी चिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताउनुभएको छ । रूसी राष्ट्रपति भ्लादिमिर…

रूस र चीनसँग भेट्ने कुनै योजना छैन : ब्लिन्केन

 फागुन १७, २०७९

ताशकन्द, फागुन १७ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा जारी युद्ध अन्त्यका लागि मस्को गम्भीर नभएको आरोप लगाउँदै नयाँ दिल्लीमा यसै साता हुने जी–ट्वन्टी बैठकमा रूसी र चिनियाँ विदेशमन्त्रीसँग भेटघाट…

श्रीलङ्कामा मट्टितेलको मूल्य ५० रूपैँया घट्यो

 फागुन १७, २०७९

कोलम्बो,फागुन १७ : श्रीलङ्कामा मट्टितेलको मूल्यमा ५० रूपैँया घटाइएको छ । श्रीलङ्काको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल…

यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए

 फागुन १७, २०७९

दुबई, फागुन १७ : युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ । अल–कायदा इन द अरेबियन पेनिन्सुला…

नाइजेरियाको राष्ट्रपतिमा बोला टिनुबु निर्वाचित

 फागुन १७, २०७९

अबुजा,फागुन १७ : नाइजेरियामा सत्तारुढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबु ८० लाख ७९ हजार मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित ७० वर्षीय राष्ट्रपतिले…

युक्रेन र चीनका कारण जी ट्वेन्टी विदेशमन्त्रीको बैठक छायामा

 फागुन १७, २०७९

नयाँदिल्ली,फागुन १७ : शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिङ्केन जी ट्वेन्टी विदेशमन्त्रीको बैठकमा भागलिन आज यहाँ आउँदै हुनुहुन्छ । रसियाका सर्गेई लाभरोभ गए राति अबेरदेखि यहाँ हुनुहुन्छ । युक्रेन युद्ध र…

ग्रिसमा रेल दुर्घटनामा पन्ध को मृत्यु

 फागुन १७, २०७९

ग्रिसमा रेल दुर्घटनामा परी कम्तीमा पनि १५जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा १५ जनाको ज्यान गएको ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् । दुइ रेल आपसमा ठोक्किँदा सो…

श्रीलङ्काले निजी कम्पनीहरूलाई जेट इन्धन आपूर्ति गर्न अनुमति दिने

 फागुन १६, २०७९

कोलम्बो, फागुन १६ : श्रीलङ्काको मन्त्रिपरिषद्ले सरकारी स्वामित्वको पेट्रोलियम वितरकले माग पूरा गर्न नसकेपछि निजी कम्पनीहरूलाई जेट ए-१ उड्डयन इन्धन उपलब्ध गराउने प्रस्तावलाई स्वीकृत गरेको छ । सरकारका प्रवक्ता बन्दुला…

जर्मनीको उत्तरपश्चिममा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते

 फागुन १६, २०७९

बर्लिन, फागुन १६ : उत्तरपश्चिम जर्मनीको ब्राम्चेमा रहेको एउटा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले संदिग्ध गोली चलाउने व्यक्तिलाई पक्राउ गरेको…