अन्तर्राष्ट्रिय

सडक दुर्घटनामा म्यानमामा पाँचजनाको मृत्यु, ३० जना घाइते

 फागुन २०, २०७९

याङ्गुन,फागुन २० : म्यानमाको राजमार्गमा शनिबार यात्रुबाहक बस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएको उद्धारकर्ता संस्थाका एक अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार बिहान…

पाकिस्तानी रुपैयाँ फेरि बलियो बन्दै

 फागुन २०, २०७९

अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँमा ठूलो गिरावट आएपछि शुक्रबार अन्तरबैंकमा २७८।४६ रुपैयाँमा कारोबार भइरहेको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ। बिहीबार अमेरिकी डलर २८५।०९ रुपैयाँमा कारोबार बन्द भएको थियो ।…

इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु

 फागुन २०, २०७९

इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् । प्रान्तका सैन्य प्रवक्ता हर्मन तार्यमानले स्थानीय मिडियालाई बताएअनुसार विद्रोहीको आक्रमणको क्रममा…

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभ बीच भेट

 फागुन २०, २०७९

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ । रुस(युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार…

जर्मनी र संयुक्त राष्ट्रसङ्घद्वारा इरानमा विषाक्त पदार्थको छानबिन गर्न माग

 फागुन १९, २०७९

बर्लिन, फागुन १९ : इरानमा सयौं छात्रालाई विषाक्त पदार्थ दिइएको (खुवाइएको) घटनाको पूर्ण र पारदर्शी छानबिन गर्न जर्मनीका उच्च कूटनीतिज्ञले शुक्रबार गरेको आह्वानलाई संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको छ । इरानी…

हकिमीमाथि बलात्कारको आरोप

 फागुन १९, २०७९

पेरिस, फागुन १९ : फ्रान्सको प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप लगाइएको फ्रान्सेली अभियोजनकर्ताले शुक्रबार बताएका छन् । चौबीस वर्षीय हकिमीलाई २४…

लाओ राष्ट्रपतिद्वारा भियतनामका नयाँ राष्ट्रपतिलाई बधाइ

 फागुन १९, २०७९

भियतनाम, फागुन १९ : लाओका राष्ट्रपति थोङलोन सिसोलिथले भो भान थुङलाई समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपति पदमा निर्वाचित हुनु भएकामा बिहीबार बधाइ सन्देश पठाउनुभएको छ। उक्त सन्देशमा उहाँले भियतनामको राष्ट्रपतिमा थुङको…

अमेरिकी राष्ट्रपति बाइडेन र जर्मन चान्सलर स्कोल्जबीच युक्रेनबारे छलफल

 फागुन १९, २०७९

बर्लिन,फागुन १९ : मेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि आफ्नो समर्थनमा आगामी बाटो तय गर्ने विषयमा छलफल का लागि शुक्रबार वासिङ्टनमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई स्वागत गर्नुभएको छ । सन्…

युक्रेनको बाख्मुट सहर घेरिएको दाबी

 फागुन १९, २०७९

मस्को, फागुन १९ : रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकाहरूले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गर्नुभएको छ । यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो ।…

दुर्घटनामा दुई पाकिस्तानी नागरिकको मृत्यु, सत्रजनाको उद्धार

 फागुन १९, २०७९

इस्लामावाद, फागुन १९ : दक्षिणी इटालीको तटमा एउटा पानी जहाज दुर्घटनामा परी कम्तीमा दुई पाकिस्तानी नागरिकको मृत्यु हुनुका साथै १७ जनालाई उद्धार गरिएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । जहाजमा…