अन्तर्राष्ट्रिय
आईएमएफले श्रीलङ्काका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने
कोलम्बो, ५ चैत : आईएमएफले श्रीलङ्काका लागि २।९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने भएको श्रीलङ्काले जनाएको छ । श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले…
भारतमा सिख पृथकतावादीको खोज जारी, अठहत्तर जना पक्राउ
नयाँदिल्ली, ५ चैत : भारतमा सिख मातृभूमिको माग गर्दै उत्तरी राज्य पञ्जाबका ग्रामीण क्षेत्रमा जुलुुसको नेतृत्व गरेका एक जना सिख कट्टरपन्थीको खोजीलाई भारतीय प्रहरीले तीव्र बनाएको छ । मोबइल फोनमा…
सडक दुर्घटनामा सत्र जनाको मृत्यु
ढाका, ५ चैत : बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छभने २५ जनाभन्दा बढी घाइते भएका छन् । हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक…
घानामा डुङ्गा दुर्घटना पाँचको मृत्यु
आकारा, ५ चैत : दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब…
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश, उनी अदालत जाँदै
पाकिस्तान, चैत ४ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको लाहोरस्थित जमान पार्कमा रहेको घरबाहिर प्रहरीले आफ्नो कारबाही जारी राखेको छ। घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ भने त्यहाँ बुलडोजर पनि…
तापक्रम बढेसँगै बाका नदीका लाखौँ माछा मरे
सिड्नी, चैत ४ : अष्ट्रेलियाको न्यु साउथ वेल्सको दुर्गम भागमा रहेको मेनिन्डी शहर नजिकको डार्लिङ बाका नदीका लाखौँ माछा मरेका छन् । तापक्रम वृद्धिका कारण माछा मरेका न्यु साउथ वेल्सका…
जापान–दक्षिण कोरिया सुरक्षा साझेदारी
सोल,चैत ४ : लामो समयदेखि जापान र दक्षिण कोरियाबीचको विद्वेषपूर्ण सम्बन्ध अन्ततः अन्त्य भएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको हालैको जापान भ्रमणपछि द्विपक्षीय सम्बन्ध हार्दिकतामा परिणत भएको…
आईएस लुक्ने ठाउँमा छापा : थुप्रै मारिए
मजार-इ-शरिफ, चैत ४ : अफगान सुरक्षा बलले उत्तरी बाल्ख प्रान्तमा इस्लामिक स्टेट (आईएस) आतङ्ककारी लुकेका ठाउँहरूमा शुक्रबार राति छापा मारेको छ । सुरक्षा बलले आक्रमण गर्दा त्यहाँ थुप्रै विद्रोहीहरू मारिएको…
अफगानिस्तानमा मोर्टार खानी विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु, दुई घाइते
पुल-ए-आलम, चैत ४ : अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा विगतका युद्धहरूबाट बाँकी रहेका मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । राज्यद्वारा सञ्चालित बख्तर…
पाकिस्तानको कोहिस्तानमा घरमा आगलागी हुँदा १० जनाको मृत्यु
खैबर पख्तुनख्वा, चैत ४ : पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






