अन्तर्राष्ट्रिय
श्रीलङ्काको केन्द्रीय बैङद्वारा ब्याज दर नियन्त्रण
कोलम्बो, १३ चैत : श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमशः : ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको…
इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी
रोम, १३ चैत : सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एक जना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्याङ्कले देखाएको छ । इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा ५७ लाख…
६० लाख अफगानीलाई सहायता वितरण
काबुल (अफगानिस्तान), १२ चैत : फेब्रुअरीमा अफगानिस्तानमा ६० लाख मानिसहरूले खाद्य सहायता प्राप्त गरेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई उद्धृत गर्दै अफगानी समाचार संस्था खामा प्रेसले जनाएको छ । डब्लुएफपीले शनिबार…
इन्डोनेसियामा पहिरो जाँदा एकको मृत्यु, नौ बेपत्ता
जकार्ता, १२ चैत : इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालिकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका छन् । पश्चिम बान्दुङ रिजन्सीको…
इजरायलले आतङ्कवादी पक्राउ नपरेसम्म आक्रमण जारी राख्ने
इजरायल, १२ चैत : इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताउनुभएको छ । अन्तिम आतङ्कवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताउनुभएको छ ।…
क्रिमियास्थित दुई रूसी जहाजमाथि युक्रेनद्वारा आक्रमण
किएभ (युक्रेन), ११ चैत : क्रिमियाली क्षेत्रमा तैनाथ दुई रूसी सैन्य जहाजमाथि आइतबार राति आक्रमण गरेको युक्रेनले दाबी गरेको छ । सञ्चार केन्द्र र ब्ल्याक सी क्षेत्रका धेरै पूर्वाधारहरूमा सफलतापूर्वक…
अफ्रिकामा क्षयरोग अन्त्यका लागि डब्ल्यूएचओको आह्वान
नैरोबी, ११ चैत : सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ ।…
गाजामा मृत्यु हुनेको सङ्ख्या ३२ हजार माथि पुगेपछि ब्लिन्केनको इजरायल भ्रमण
काठमाडौँ, ११ चैत : अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि आफ्नो आठौँ इजरायल भ्रमण गर्नुभएको छ । यो भ्रमण गाज पट्टीमा मृत्यु हुनेको सङ्ख्या…
मस्को आतङ्कवादी हमला : आज देशभर शोक मनाउन आदेश
काठमाडौँ, ११ चैत : मस्कोमा शुक्रबार भएको गोली काण्ड र त्यसपछिको आगलागीमा परी ठुलो क्षति भएको छ । मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा कन्सर्ट हुनुअघि आतङ्कवादी हमला भएको थियो ।…
मुख्यमन्त्री केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टीका कार्यकर्ताद्वारा प्रदर्शन
नयाँदिल्ली, ११ चैत : सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






