अन्तर्राष्ट्रिय

गाजा आक्रमणमा खाद्यान्न झार्दै गरेका सात सहायताकर्मीको मृत्यु

 चैत २०, २०८०

गाजा क्षेत्र, २० चैत : अमेरिकास्थित एक परोपकारी संस्थाले साइप्रसबाट समुन्द्री मार्ग हुँदै गाजामा वितरण गर्न लगिएको खाद्यान्न सामग्री झार्र्ने क्रममा इजरायली आक्रमणमा आफ्ना सात कर्मचारीको मृत्यु भएपछि गाजाको सहायता…

युक्रेनदेखि ११ सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण

 चैत २०, २०८०

मस्को, २० चैत : युक्रेनबाट एक हजार १०० किलोमिटर भन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ । तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई…

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा पुग्ने

 चैत २०, २०८०

बलुचिस्तान (पाकिस्तान),२० चैत : गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले सोमबार बताउनुभएको छ ।…

इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

 चैत १९, २०८०

गाजापट्टी, १९ चैत : गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्याङ्क र अन्य सैनिक सवारी साधन इजरायली…

गाजामा ६ सय इजरायली सैनिकको मृत्यु

 चैत १९, २०८०

जेरुसेलम, १९ चैत : जरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६ सय जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ । इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा…

स्पेस–एक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण

 चैत १८, २०८०

लस एन्जलस, १८ चैत : संयुक्तराज्य अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स…

बाबर आजम फेरि पाकिस्तानी क्रिकेटको कप्तानमा नियुक्त

 चैत १८, २०८०

कराँची, १८ चैत : पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको…

भेनेजुएलाका राष्ट्रपति माकाडोद्वारा निर्वाचनका लागि अन्तर्राष्ट्रिय दबाबका लागि आग्रह

 चैत १७, २०८०

काराकास, १७ चैत : भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो गठबन्धनको उम्मेदवारलाई आगामी जुलाईमा हुने निर्वाचनमा भाग लिने वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायको थप दबाबको लागि याचना गर्नुभएको छ । …

उत्तर कोरियालाई लक्षित गरी ल्याइएको प्रस्तावमाथि रूसद्वारा भिटो प्रयोग

 चैत १७, २०८०

न्युयोर्क, १७ चैत : उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् (यूएनएससी) प्रतिबन्ध उल्लङ्घनको अनुसन्धान जिम्मेवारी प्राप्त विशेषज्ञको स्वतन्त्र समिति नवीकरण गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई अवरुद्ध गर्दै रूसले बिहीबार संयुक्त राष्ट्र…

पेरूका राष्ट्रपति बोलुआर्टेको घरमा छापा मारियो

 चैत १७, २०८०

लिमा, १७ चैत : भ्रष्टाचारको अनुसन्धानका क्रममा पेरूका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन् । एएफपीले प्राप्त गरेको प्रहरी दस्तावेजअनुसार बोलुआर्टेले घोषणा नगरेका रोलेक्स घडीको खोजी गरिरहेको…