अन्तर्राष्ट्रिय

पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते

 बैशाख २१, २०८१

गिलगिट (पाकिस्तान), २१ वैशाख : पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन्…

संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

 बैशाख २१, २०८१

संयुक्त राष्ट्रसङ्घ, २१ वैशाख : संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा…

अफगानिस्तानलाई विश्व बैङ्कबाट ८४ मिलियन सहयोग

 बैशाख २०, २०८१

काबुल (अफगानिस्तान), २० वैशाख : अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बिचमा विश्व बैङ्कबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्युजले जनाएको छ । उक्त सहयोग आर्थिक सङ्कटसँग जुध्न, जीविकोपार्जन…

इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता

 बैशाख २०, २०८१

तेलअबिब (इजरायल), २० वैशाख : इजरायलले अक्टोबर ७ मा सुरु भएको विनाशकारी युद्धको शृङ्खलापछि रोकिएको इजाज क्रसिङमार्फत जोर्डनबाट उत्तरी क्षेत्रमा खाद्यान्न र चिकित्सा आपूर्तिलाई पुनः खुल्ला गरेको छ  । गाजाको उत्तरी…

सेन्झाउ–१७ अभियानको १८७ औ दिनपछि बेइजिङमा अवतरण

 बैशाख १९, २०८१

बेइजिङ, १९ वैशाख : तीन सदस्यीय ‘सेन्झाउ–१७’ चालक दल छ महिनाको अन्तरिक्ष अध्ययन अभियानपछि बुधबार बिहान विमानबाट बेइजिङ आइपुगेको छ । सेन्झाउ–१७ एक चिनियाँ अन्तरिक्ष उडान हो जुन सन् २०२३…

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

 बैशाख १८, २०८१

काबुल, १८ वैशाख : पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब…

केन्यामा बाँध फुटेपछि कम्तीमा ४२ को मृत्यु

 बैशाख १७, २०८१

माई महिउ, १६ वैशाख : केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई बताउनुभएको छ । पूर्वी अफ्रिकी देश केन्याले…

हमासलाई ४० दिने युद्धविरामको प्रस्ताव : बेलायती विदेशमन्त्री

 बैशाख १७, २०८१

रियाद, १७ वैशाख : प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र ‘सम्भावित हजारौं’ प्यालेस्टिनी कैदीहरूको रिहा गर्ने प्रस्ताव गरिएको बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले…

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

 बैशाख १७, २०८१

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी बोर्ड नेपालको मुख्य आयोजना र नेपाल उद्योग वाणिज्य महासङ्घ सहआयोजनामा भएको यस सम्मेलनमा नेपाललगायतका विभिन्न ६० मुलुकका करिब एक…

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

 बैशाख १७, २०८१

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवम् टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार हुनुभएको एएफपीका…