अन्तर्राष्ट्रिय
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
याङ्गुन (म्यान्मा), ३ वैशाख : मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको म्यानमारको राज्य प्रशासन परिषद्को सूचना टोलीले सोमबार…
इरानी आक्रमणपछि इजरायलको गाजामाथि दबाब बनाउने सङ्कल्प
प्यालेस्टिनी अधीनस्थ क्षेत्र, ३ वैशाख : इजरायलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजरायली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ ।…
इरानले इजरायलमाथि गरेको आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया
पेरिस, २ वैशाख : इरानले शनिबार राति इजरायलमाथि गरेको आक्रमणको विश्वका विभिन्न देशले निन्दा गर्दै उक्त आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो…
अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु
काबुल, २ वैशाख : अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतबार बताएको छ । “शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी…
इरानले इजरायलमाथि गरेको आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया
पेरिस, २ वैशाख : इरानले शनिबार राति इजरायलमाथि गरेको आक्रमणको विश्वका विभिन्न देशले निन्दा गर्दै उक्त आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले…
जापानमा जनावरमाथिको दुर्व्यवहारका घटनामा वृद्धि
टोकियो, २ वैशाख : जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ । प्रहरीका अनुसार गत वर्ष जनावरमाथि भएका दुर्व्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो वर्षको १५ बाट बढेर १८१…
इरानद्वारा इजरायलमाथि आक्रमण, हमलालाई विफल पारिएको इजरायली दाबी
जेरुसेलम, २ वैशाख : इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये…
मङ्गोलियामा शक्तिशाली धुलोको आँधी
मङ्गोलिया, २ वैशाख : बलियो बतास र भारी धुलोको आँधीले मङ्गोलियाका केही भागमा जनजीवन प्रभावित बनेको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले यसबारेमा जानकारी गराएको हो । नेमाले हावाहुरी र…
सिड्नीको सपिङ सेन्टरमा भएको आक्रमणमा ६ को मृत्यु
सिड्नी, १ वैशाख : सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।…
उत्तरपश्चिम पाकिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु
इस्लामावाद, १ वैशाख : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अधिकारीले बताएका छन् । दुर्घटना उत्तरी वजरिस्तानको आदिवासी समुदाय बहुल क्षेत्रमा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






