अन्तर्राष्ट्रिय

गाजामा बढ्दो तनावबिच रफाह आक्रमणविरुद्ध राष्ट्रसङ्घीय प्रमुखको चेतावनी

 बैशाख २५, २०८१

न्युयोर्क (अमेरिका), २५ वैशाख : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार कडा चेतावनी जारी गर्दै रफाहको भूमि आक्रमण ‘असहनीय’ हुने बताउनुभएको छ । उहाँले यसको विनाशकारी मानवीय परिणाम तथा यस क्षेत्रमा…

म्यान्मामा चट्याङको प्रभावले ७३ जनाको मृत्यु

 बैशाख २५, २०८१

याङ्गुन (म्यान्मा), २५ वैशाख : म्यान्माको विपद व्यवस्थापन विभागलाई उदृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३-२४ मा म्यान्मामा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ । आर्थिक…

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

 बैशाख २५, २०८१

गाजा (इजराइल), २५ वैशाख : हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा चलिरहेको द्वन्द्वमा सम्भावित सफलताको प्रतीक भएको  सिएनएनले जनाएको छ । भरपर्दो स्रोतबाट सिएनएनले प्राप्त…

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु

 बैशाख २५, २०८१

नयाँदिल्ली, २५ वैशाख : भारतमा मङ्गलबार लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको…

अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो

 बैशाख २४, २०८१

काबुल, २४ वैशाख : अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तीमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्यूजले जनाएको छ । मन्त्रालयका प्रवक्ता…

मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा आगलागी बढ्यो

 बैशाख २४, २०८१

उलानबटोर, २४ वैशाख : मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना भएको सोमबार सार्वजनिक एक सरकारी प्रतिवेदनले जनाएको छ । आगलागीको यो घटना गत वर्ष सन्…

सन्दिग्ध काश्मीर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

 बैशाख २३, २०८१

श्रीनगर (भारत), २३ वैशाख : भारत प्रशासित काश्मीरमा एउटा सैन्य ‘एस्कर्ट’ मा सन्दिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना घाइते भएको आधिकारिक विज्ञप्तिमा जनाइएको…

सरकारले अल जजिरा टिभी बन्द गर्छ : नेतान्याहु

 बैशाख २३, २०८१

जेरुसेलम, २३ वैशाख : इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार उहाँको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई बन्द गर्ने निर्णय गरेको बताउनुभएको छ । अल जजिरासँग उहाँको प्रशासनको लामो समयदेखि विवाद…

चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न

 बैशाख २३, २०८१

न्युयोर्क, २३ वैशाख : चिनियाँ भाषा सिकाउने सम्बन्धी २२औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा संयुक्त राज्य अमेरिका, चीन, क्यानडा, सिङ्गापुर र अन्य देश तथा क्षेत्रका सहभागीहरूले नवप्रवर्तन…

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप

 बैशाख २३, २०८१

वासिङ्टन, २२ वैशाख : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार ल्याएको छ । विगतमा सामसुङको ग्यालेक्सी स्टोरमा…