स्वास्थ्य/जीवनशैली

विश्व क्यान्सर दिवस : उपचार गर्न खोपलाई सहज बनाउनुपर्नेमा जोड

 माघ २१, २०७९

भक्तपुर, माघ २१ : ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…

वार्षिकोत्सवमा ५९ जनाले गरे रक्तदान

 माघ २१, २०७९

वीरगञ्ज, माघ २१ : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्ज मीना बजारको आठौँ वार्षिकोत्सवको अवसरमा आज ५९ जनाले रक्तदान गरेका छन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा ५३…

नेपालगञ्जमा स्वास्थ्य प्रवद्र्धनलाई प्राथमिकता

 माघ २०, २०७९

नेपालगञ्ज उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिएको छ । सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो…

गरे के हुदैँन ! युट्युब हेरेरै उद्यमी बने भुवन

 माघ १९, २०७९

बझाङ,माघ १९ : सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै…

सुनकोशीमा विभिन्न बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ

 माघ १९, २०७९

सिन्धुपाल्चोक,माघ १९ : जिल्लाको सुनकोशी गाउँपालिकाले वडाका विभिन्न बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ । वडा तहमा रहेका स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने स्थानीयवासीका लागि केन्द्रीय सरकारले नै सामुदायिक स्वास्थ्य…

सुत्केरीको स्वास्थ्य जाँच गर्ने क्रम बढ्यो

 माघ १९, २०७९

मेलम्ची, माघ १९ : इन्द्रावती गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम पछि सुत्केरीले आफ्नो स्वास्थ्य जाँच गर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०७८-७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु भएको हो ।…

‘बुस्टर डोज’ तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन

 माघ १९, २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र ९बुस्टर डोज० तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा…

धनगढीमाईमा कुपोषण जाँच गरिँदै

 माघ १९, २०७९

सिरहाको धनगढीमाई नगरपालिकाले बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य टोलीले छदेखि पाँच वर्ष मुनीका बालबालिकामा पोषण अवस्थाबारे अभिलेख राख्ने उद्देश्यले कुपोषण जाँच सुरु गरेको हो ।…

निःशुल्क आँखा जाँच सम्बन्धी सम्झौता

 माघ १९, २०७९

नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचारसम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल…

नेपाल चिकित्सक सङ्घ : उपत्यकामा मतदान जारी

 माघ १९, २०७९

नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ । आज विहानदेखि नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले…