स्वास्थ्य/जीवनशैली

नेपालको आँखा स्वास्थ्य सेवा : सेवासँगै विदेशी मुद्रा आर्जनको आधार

 कार्तिक ०३, २०८३

काठमाडौं, २ कात्तिक : आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि र यसलाई अन्तराष्ट्रिय समुदायले गरेको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य (हव)का रुपमा स्थापित…

१२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै

 कार्तिक ०२, २०८३

काठमाडौँ, १ कात्तिक : तत्कालीन समयमा पूर्वी नेपालका नागरिक आँखामा समस्या देखिए उपचार गर्न काठमाडौँ अथवा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो । उपचारका लागि लाग्ने खर्च, लामो यात्रा र…

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

 असोज २८, २०८३

काठमाडौँ, २८ असोज : औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २०…

विभिन्न स्वास्थ्य संस्थाका विकास समितिमा पदाधिकारी नियुक्त

 असोज १६, २०८३

काठमाडौँ, १६ असोज : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समिति तथा विभिन्न अस्पताल विकास समितिमा अध्यक्ष तथा सदस्य नियुक्त गरेको छ । मन्त्रालयको निर्णयअनुसार सिंहदरबार वैद्यखाना विकास…

सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

 असोज १५, २०८३

काठमाडौँ, १५ असोज : सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चापदार्थका लागि आवश्यक जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको…

विश्व फार्मासिस्ट दिवस : औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : आज विश्व फार्मासिस्ट दिवस । ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ । औषधि उपलब्ध गराउने मात्र होइन, यसको…

बहुगुणी कन्दमूल ओलबाटै पनि प्रशस्त आम्दानी…

 असोज ०८, २०८३

सर्लाही, ८ असोज : सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य आम्दानी गरिरहेको पाइएको छ । खासै सिँचाइको समेत आवश्यकता नपर्ने उक्त खेतीबाट लगानी कटाएर अरु बालीनालीभन्दा राम्रो…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

 असोज ०४, २०८३

काठमाडौँ, ४ असोज : प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गरिएको बताउनुभएको छ । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना छलफल…

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

 असोज ०४, २०८३

काठमाडौँ, ४ असोज : नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न…

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

 असोज ०१, २०८३

सिड्नी, १ असोज : फिजीमा एचआइभी सङ्क्रमण तीव्ररूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट घोषणा गरेको छ । सरकारका अनुसार असुरक्षित यौन सम्पर्क र सुईमार्फत लागूऔषध प्रयोग गर्दा एचआइभी सङ्क्रमण फैलिने क्रम…