स्थानीय चुनाव २०७९
गठबन्धनका उपप्रमुख श्रेष्ठको उम्मेदवारी रद्द
सिन्धुली, वैशाख १३ : कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ । उहाँको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा…
झापामा तीन हजार जनाले गरे मनोनयन दर्ता
बनियानी, वैशाख १३ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा करिब तीन हजार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा नगरप्रमुख÷उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष,…
बेल्जियम छाडेर आउनुभएका थापा गाउँपालिका अध्यक्षको उम्मेदवार
बागलुङ, वैशाख १३ : अठार वर्ष लामो बेल्जियम बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका राजु थापाले नेपाली कांग्रेसबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । विसं २०५४ को स्थानीय चुनावमा काठेखोला–४…
दोलखामा एक हजार ४२३ जनाद्वारा मनोनयन दर्ता
चरिकोट, वैशाख १३ : आसन्न स्थानीय तह निर्वाचनका लागि दोलखामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी एक हजार ४२३ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लास्थित नौवटा स्थानीय तहमा…
दुई वटा वडामा दलित महिलामा उम्मेदवारी नै परेन
नुवाकोट, वैशाख १३ : जिल्लाको दुई वटा वडामा स्थानीय तह निर्वाचनको लागि हिजो भएको मनोनयनमा दलित महिलामा उम्मेदवारी नै दर्ता नभएको पाइएको छ । दुप्चेश्वर गाउँपालिका–१ र तारकेश्वर गाउँपालिका–६ मा…
छ पालिकामा गरी एक हजार ४८८ उम्मेदवार
ललितपुर, वैशाख १३ : ललितपुर जिल्लाका छ पालिकामा गरी जम्मा एक हजार ४८८ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर महानगरपालिकामा प्रमुखमा १४ र उपप्रमुखमा १३ ले उम्मेदवारी दर्ता गराएका…
ललितपुरमा एक हजार ५१९ जनाद्वारा उम्मेदवारी दर्ता
ललितपुर, वैशाख १३ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका महानगर, नगर र गाउँ पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा कूल एक हजार ५१९ जनाको उम्मेदवारी…
देशभर एक लाख ४७ हजार मनोनयन दर्ता
काठमाडौं, वैशाख १३ : स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४७ हजार २७४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार दिउँसो ३ बजेर १५ मिनेटमा सार्वजनिक गरेको…
उम्मेदवारको सूची सार्वजनिक नहुँदा दाबी विरोधमा समस्या
काठमाडौं, वैशाख १३ : वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारमाथि मङ्गलबार दाबी विरोधको समय निर्धारण गरिएको छ । तर, अधिकांश निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावलीको…
गठबन्धनका उम्मेदवारमा पुरुष बढी
बागलुङ, वैशाख १३ : सक्षम भएर पनि महिलाहरु स्थानीय तहको मुख्य पदमा आउनबाट रोकिएका छन् । गठबन्धनका नाममा उनीहरु उम्मेदवारी दिनबाटै वञ्चित हुनु परेको हो । सत्ता गठबन्धन दलबाट यहाँ…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
कार्तिक १६, २०८२





